बिहिबार, बैशाख १३, २०८१
Thursday, April 25, 2024

मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) : काममा अवरोध आउनेछ । अनायास खर्च बढ्नेछ । पारिवारिक समस्या बढ्ने देखिन्छ । विश्वासघात हुन सक्छ ।

——————————————–

वृष (इ, , , , वा, वि, वु, वे, वो):  उद्योग,पराक्रम बढ्नेछ । बन्धुबाट सहयोग मिल्नेछ । व्यापारबाट आम्दानी बढ्नेछ । आम्दानी बढ्ने देखिन्छ ।

——————————————–

मिथुन (का, कि, कु, , , , के, को, हा):  कारोवारमा चनाखो हुनुहोला । यत्नपूर्वक गरेका काम सफल हुने छन । व्यापार व्यवसाय मन्द रहनेछ ।

——————————————–

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): काम बन्ने छन् । काम गर्ने उत्साहा बढ्नेछ । व्यापारबाट आम्दानी बढ्ने देखिन्छ । समस्या कम हुनेछन् ।

——————————————–

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): अनावस्यक खर्च बढ्नेछ । व्यापारमा गिरावट आउनेछ । आफन्तसँग राम्रो कुरा गर्दा नराम्रो हुन सक्छ ।

——————————————–

कन्या (टो, पा, पी, पु, , , , पे, पो):  आफन्तको आशिर्वाद मिल्नेछ । आर्जन गरेको धनलाई संरक्षण गर्नु होला । नसोचेका ठाँउबाट धन आउनेछ ।

——————————————–

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते): सरल तरिकाले काम हुनेछन् । नोकरी तथा राजनीतिमा नयाँ अवसर आउन सक्छ । मान सम्मान पाईनेछ ।

——————————————–

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु):  कल्पनामा डुवेर मात्रै उपलब्धि हासिल हुने छैन । अरुको काममा समय खर्च हुनेछ । फलदायी यात्रा होला ।

——————————————–

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे):  प्रतिकुल परिस्थितिको सामना गर्नु पर्ला । मानसिक चिन्ता बढ्नेछ । रुघा,खोकी ज्वरोले सताउन सक्छ ।

——————————————–

मकर (भो,जा,जि,जु,जे,जो,,खि,खु,खे,खो,गा,गि): नयाँ काम पाईनेछ,रोजगारीको अवसर प्राप्त हुनसक्छ । आन्तरिक तथा बाह्य व्यापारबाट लाभ हुनेछ ।

——————————————-

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा): काममा प्रतिश्पर्धा गर्नु पर्ला । मनोबल उच्च गरी काम गर्नु होला सफल हुनेछन् । व्यापारमा सुधार आउने छ ।

——————————————–

मीन (दि, दु, , , , दे, दो, चा, चि): निर्णयको अभावमा काम अधुरा रहनेछन् । व्यापार व्यवसायबाट सामान्य लाभ हुनेछ । पढाईमा ध्यान जानेछ ।

——————————————–

तपाईको प्रतिक्रिया