बुधबार, बैशाख ०५, २०८१
Wednesday, April 17, 2024

मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) : हतारमा काम नगर्नु होला । सहज रुपमा काम हुने छैनन् । मेहनतका साथ गरेका काम सफल हुनेछन् ।

——————————————–

वृष (इ, , , , वा, वि, वु, वे, वो):  दिन सामान्यतया शुभ देखिन्छ । काम गर्ने जोश जागर बढ्नेछ । व्यवसायिक कारोवारमा सुधार आउनेछ ।

——————————————–

मिथुन (का, कि, कु, , , , के, को, हा):  आक्षेप लाग्नेछ । मानसिक तनाव बढ्नेछ । अनावस्यक खर्चमा वृद्धि हुनेछ । व्यापार व्यवसायमा घाट हुनेछ ।

——————————————–

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): समयले साथ दिनेछ । बक्यौता रकम उठाउन सजिलो हुनेछ । व्यापारबाट सोचे भन्दा राम्रो आम्दानी हुनेछ ।

——————————————–

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे):  काममा देखिएका समस्या कम भएर जानेछन् । नोकरी तथा राजनीतिमा नयाँ अवसर आउने सम्भावना छ ।

——————————————–

कन्या (टो, पा, पी, पु, , , , पे, पो):  मानसिक तनावमा कमि आउनेछ । आफ्ना काम भन्दा अरुका काम बढि हुने देखिन्छ । कीर्ति क्षय हुनेछ ।

——————————————–

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते): धन सम्पति चोरी वा हराउन सक्छ सचेत रहनु होला । सुख शान्तिमा कमी आउनेछ । व्यापार घट्ने छ ।

——————————————–

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु): दामपत्य जीवनमा सुखानुभूति हुनेछ । आयत निर्यता व्यापार व्यवसायबाट लाभान्वित हुनुहुनेछ ।

——————————————–

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे):  शत्रु परास्त हुनेछन् । स्वास्थ्यमा समस्या आउन सक्छ । मेहनत बढि नगरि कार्य सम्पादन हुने छैनन् ।

——————————————–

मकर (भो,जा,जि,जु,जे,जो,,खि,खु,खे,खो,गा,गि): के गर्ने के नगर्ने भन्ने अन्योलता बढ्न सक्छ । व्यापार मन्द नै रहला । अवसरको दुरुपयोग हुनसक्छ ।

——————————————-

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा): काममा उतार चढाव आउनेछ । स्वस्थ्य कमजोर बन्नेछ । समयमा सोच्न सक्नु भएन भने क्षति हुनेछ ।

——————————————–

मीन (दि, दु, , , , दे, दो, चा, चि): सहास,धैर्यता र पराक्रम बढ्नेछ । अधिकाँश काम आफ्नै पहलमा बन्नेछन् । व्यापारबाट आम्दानी बढ्नेछ ।

——————————————–

तपाईको प्रतिक्रिया