बिहिबार, चैत्र १५, २०८०
Thursday, March 28, 2024

मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) : मध्यान्हबाट प्रतिकुलता बढ्नेछ । वित्तिय क्षेत्रमा असन्तुलन आउन सक्छ । आफन्तमा विवाद पर्न सक्छ ।

——————————————–

वृष (इ, , , , वा, वि, वु, वे, वो):  आम्दानीका मार्ग खुल्नेछन् । व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ । आफन्तजनबाट सहयोग मिल्नेछ ।

——————————————–

मिथुन (का, कि, कु, , , , के, को, हा):  मध्यान्हबाट गतिरोधको अन्त्य हुनेछ । सामाजिक काममा अभिरुची बढ्नेछ । सामाजिक प्रतिष्ठा बढ्नेछ ।

——————————————–

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): प्रातःकाल प्रतिकुल छ । मध्यान्हबाट समयमा सुधार आउनेछ । थोरै विश्वासको वातावरण बन्नेछ ।

——————————————–

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे):  मानसिक थकान बढ्नेछ । अनावस्यक काम आईलाग्नेछन् । खर्चमा तिव्रता आउनेछ । विश्वास घात हुनेछ ।

——————————————–

कन्या (टो, पा, पी, पु, , , , पे, पो):  लेनदेनमा बढि चलखेल हुन देखिन्छ । लाभदायक काम हुनेछन् । व्यापार व्यवसायमा प्रगति हुनेछ ।

——————————————–

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते): समय पूर्ण आफ्नो पक्षमा हुने छैन । काममा प्रतिश्पर्धा गर्नु पर्नेछ । कार्य सम्पादना कठिनाई उत्पन्न हुनेछ ।

——————————————–

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु): अन्योलमा नपरि काम गर्नुहोला । पठन पाठनमा सुधार आउनेछ । व्यापार व्यवसायबाट अल्प लाभ हुनेछ ।

——————————————–

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे):  घरयासी समस्या बढ्नेछन् । सम्पतिको विषयलाई लिएर आफन्तमा विवाद पर्न सक्छ । आलोचना बढ्नेछ ।

——————————————–

मकर (भो,जा,जि,जु,जे,जो,,खि,खु,खे,खो,गा,गि): मध्यान्हबाट समयले पूर्ण साथ दिनेछ । उद्योग पराक्रम बढ्नेछ । व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ ।

——————————————-

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा): लगनशिल भई गरेका काम सफल हुनेछन् । वोलीका कारण आफन्त टाढा हुनेछन् । अल्प लाभ होला ।

——————————————–

मीन (दि, दु, , , , दे, दो, चा, चि): प्रातः काला भन्दा अपरान्ह काल बढि अनुकल रहनेछ फजुल खर्चमा कमी आउनेछ । काममा प्रगति हुनेछ ।

——————————————–

 

तपाईको प्रतिक्रिया