बिहिबार, बैशाख १३, २०८१
Thursday, April 25, 2024

मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) : इष्टमित्र साथि भाईबाट अप्ठ्यारो आउन सक्छ । काममा कठिनाई उत्पन्न हुनेछ । गरेका कामबाट लाभ होला ।

——————————————–

वृष (इ, , , , वा, वि, वु, वे, वो):  कुरा खेल्नेछ । अनिर्णयको बन्दि हुनुपर्ला । आर्थिक क्षय हुन वेहोर्नु पर्ला । यात्रामा कठिनाई उत्पन्न हुनेछ ।

——————————————–

मिथुन (का, कि, कु, , , , के, को, हा):  पारिवारिक तनाव बढ्नेछ । माताको स्वास्थ्य विग्रिनेछ । पैतृतिक सम्पति नास हुन सक्छ । दोषारोपण हुनेछ ।

——————————————–

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): आफ्नै मेहनतमा आर्थिक उन्नति हुनेछ । नयाँ कामको सुअवसर आउन सक्छ । साँझपख खर्च बढ्नेछ ।

——————————————–

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): लगनशिलता विस्तारै बढ्नेछ । काम गरेर अपयश मात्रै मिल्ला । घरमा बस्न मन लाग्ने छैन । खर्च बढ्नेछ ।

——————————————–

कन्या (टो, पा, पी, पु, , , , पे, पो):  साहास,धैर्यता र पराक्रम बढ्ने छ । अधुरा काम बन्नेछन् । व्यापारबाट आम्दानी हुनेछ । सहयोग मिल्नेछ ।

——————————————–

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते): आर्थिक कारोवारमा ध्यान दिनु होला । समयमा विस्तारै सुधार आउनेछ ।व्यापार मन्द गतिले अगाडि बढ्नेछ ।

——————————————–

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु): सामान्यतया दिन शुभ नै देखिन्छ । गरेका काम अधिकाँश सफल हुनेछन् । कारोवारमा ध्यान दिनु होला ।

——————————————–

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे):  उच्च मनोबलका साथ काम गर्नु होला । आज गरेका कामबाट लाभ हुनेछ । व्यापारमा सुधार आउनेछ ।

——————————————–

मकर (भो,जा,जि,जु,जे,जो,,खि,खु,खे,खो,गा,गि): एउटा कामको टुङ्गो लागे पछि आर्को काममा हात हाल्नु होला । गरेका कामबाट लाभान्वित हुनुहुनेछ ।

——————————————-

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा): काममा अवरोध आउनेछ । झन्झट आई लाग्नेछ । व्यापारमा नोक्सान हुनेछ । लेनदेनमा विवाद हुने देखिन्छ ।

——————————————–

मीन (दि, दु, , , , दे, दो, चा, चि): समय प्रतिकुल बन्दै छ सचेत भएर काम गर्नु होला । यात्राको योग देखिन्छ । व्यापारबाट सामान्य लाभ हुनेछ ।

——————————————–

 

तपाईको प्रतिक्रिया