शुक्रबार, चैत्र १६, २०८०
Friday, March 29, 2024

मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) : अलमलमा नपरि काम गर्नु होला । व्यापारबाट सामान्य आम्दानी बढ्नेछ । सहयोग कम मिल्ने देखिन्छ ।

——————————————–

वृष (इ, , , , वा, वि, वु, वे, वो):  खर्चमा तिव्रता आउनेछ । समयले कम साथ दिने देखिन्छ । काम गरेर अनुसारको प्रतिफल पाईने छैन ।

——————————————–

मिथुन (का, कि, कु, , , , के, को, हा):  आजको दिन अनुकुल भन्दा प्रतिकुल देखिन्छ । उतार चढावका वीच थोरै काम बन्ने छन् । खर्च बढ्ला ।

——————————————–

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): दिन त्यति अनुकुल देखिन्न । नोकरी तथा राजनीतिमा सफलता कम मिल्नेछ । व्यापार  आम्दानी बढ्नेछ ।

——————————————–

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): हेलचक्र्याई नगरि काम गर्नु होला । आर्थिक कारोवारमा चनाखो रहनु होला । आफन्तबाट सहयोग मिल्नेछ ।

——————————————–

कन्या (टो, पा, पी, पु, , , , पे, पो):  संचित धनको नाश हुनेछ । आशक्ति बढ्नेछ । गरेका काम विवादित हुने छन् । व्यापारमा गिरावट आउनेछ ।

——————————————–

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते): सहयोग मिल्नेछ । आजको दिन अनुकुल नै देखिन्छ । व्यापार व्यवसायबाट आम्दानी सन्तोषजनक नै हुनेछ ।

——————————————–

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु): दिन अनुकुल नै देखिन्छ । गरेका अधिकाँश काम सफल हुनेछन् । घर परिवारमा सुख शान्ति मिल्नेछ ।

——————————————–

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे):  गरेका काम अल्प सफल हुनेछन् । वित्तिय कारोवारमा सानातिना समस्या देखिने छन् । चिन्ता रहिरहनेछ ।

——————————————–

मकर (भो,जा,जि,जु,जे,जो,,खि,खु,खे,खो,गा,गि): भय त्रासले छोड्ने छैन । खान पानका कारण स्वास्थ्य कमजोर बन्ने छ । व्यापारबाट आम्दानी घट्ने छ ।

——————————————-

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा): यात्रा हुनसक्छ । समयमा गरेका कामबाट लाभ हुनेछ । व्यापार व्यवसायबाट सामान्य आम्दानी हुनेछ ।

——————————————–

मीन (दि, दु, , , , दे, दो, चा, चि): नयाँ सोच विचारका साथ काममा लाग्नु हुनेछ । गरेका अधिकाँश काम सफल हुनेछन् । शत्रु बढ्नेछन् ।

——————————————–

तपाईको प्रतिक्रिया