बिहिबार, चैत्र १५, २०८०
Thursday, March 28, 2024

मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) : व्यापारबाट आम्दानी घट्न सक्छ । घर परिवारबाट अल्प सहयोग मिल्नेछ । साँझपख खर्च बढ्ने देखिन्छ ।

——————————————–

वृष (इ, , , , वा, वि, वु, वे, वो):  काम गरेर इज्जत कमाउन सकिनेछ । विरोधीहरु सरणमा आउने छन् । व्यापार व्यवसायमा सुधार आउनेछ ।

——————————————–

मिथुन (का, कि, कु, , , , के, को, हा):  मानसिक तनावमा थोरै कमी आउनेछ । काममा देखिएका समस्या विस्तारै कम भएर जानेछन् । लाभ होला ।

——————————————–

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): काम गर्ने बातावरण मिल्ने छैन । भाग्यले साथ दिने छैन । अनावस्यक खर्च बढ्ने छ । कीर्ति नास हुनसक्छ ।

——————————————–

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): व्यापारबाट अल्प लाभ हुनेछ । समयको गति सगै प्रतिकुलता बढ्नेछ । साँभपख अशुभ समाचार सुन्नु पर्ला ।

——————————————–

कन्या (टो, पा, पी, पु, , , , पे, पो):  काम गरेर आफुलाई मात्र होइन अरुलाई पनि फाइदा हुनेछ । मेहनत बढि गर्नु पर्ला । नयाँ काम बन्नेछ ।

——————————————–

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते): अलमलमा नपरि काम गर्नु होला । समयमा गरेका काम सफल हुनेछन् । संघर्ष बढि गर्नु पर्ला काम बन्नेछन् ।

——————————————–

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु):  घरका काम कुरा धेरै हुनेछन् । काम गर्ने जोश जागर घट्ने छ । उपलब्धि विहिन खर्च हुनेछ । यात्रा होला ।

——————————————–

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे):  पराक्रम विस्तारै घट्ने छ । व्यापार व्यवसायबाट सामान्य आम्दानी हुनेछ । काम गरेर जश कम मिल्नेछ ।

——————————————–

मकर (भो,जा,जि,जु,जे,जो,,खि,खु,खे,खो,गा,गि): लगनशिला बढ्नेछ । गरेका काम सफल हुनेछन् । व्यापारबाट सामान्य लाभ हुनेछ । ऋण नदिनु होला ।

——————————————-

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा): शारीरिक स्फूर्ति घट्नेछ । प्रयत्नपूर्वक गरेका काम सफल हुनेछन् । व्यापार व्यवसायबाट थोरै आम्दानी होला ।

——————————————–

मीन (दि, दु, , , , दे, दो, चा, चि): प्रतिकुल दिन छ नयाँ काममा हात नहाल्नु होला । व्यापारमा घट्नेछ । अपरान्ह पछि समयमा सुधार आउनेछ ।

——————————————–

तपाईको प्रतिक्रिया