शुक्रबार, चैत्र १६, २०८०
Friday, March 29, 2024

मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): घर परिवार आफन्त सकरात्मक हुनेछन् । समयमा क्रमिक सुधार आउनेछ । नयाँ कामको प्रवल सम्भावना देखिन्छ । व्यापार बढ्नेछ ।

——————————————–

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो):  काम गर्दा सहज परिस्थिति निर्माण हुने छैन । आर्थिक संरचना भत्किन सक्छ । आफ्नाबाट पराईको व्यवहार हुनेछ । मेहनतको फल मिल्नेछ ।

——————————————–

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा): समय पूर्ण अनुकुल देखिन्न । कामको प्रगतिको डिग्रि तल झर्नेछ । व्यापार व्यवसायबाट लगानी अनुसारको मुनाफा लिन सकिनेछ ।

——————————————–

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): मध्यान्ह सम्मको समय थोरै अनुकुल देखिन्छ । सो समयमा गरेका काम सफल हुनेछन् । मध्यान्ह पछि समयले कम साथ दिनेछ । खर्च बढ्नेछ ।

——————————————–

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): मध्यान्ह पछि काम गर्ने वातावरण थोरै बन्नेछ । आफन्तसँगको सम्वन्धमा सुधार आउनेछ । व्यापार, व्यवसायबाट आम्दानी बढ्नेछ ।

——————————————–

कन्या (टो, पा, पी, पु, ष, ण, ठ, पे, पो): पूर्वाद्ध जति उत्तराद्र्ध अनुकुल हुने छैन । समयमा गरेका काम सफल हुनेछन् । आर्थिक कारोवारमा ध्यान दिनुहोला । गरेका काम बन्नेछन् ।

——————————————–

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते): मध्यान्ह सम्मको समय प्रतिकुल भए पनि अपरान्ह देखि समयले थोरै साथ दिनेछ । रोकिएका कामले गति लिनेछ । व्यापार व्यवसायबाट आम्दानी बढ्ला ।

——————————————–

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु):  प्रातःकालमा गरेका काम सफल हुनेछन् । मध्यान्ह पछि समयले साथ दिने छैन । काममा अवरोध आउनेछ । सानो गल्तिले ठुलो क्षति हुनसक्छ । आफन्तले धोका दिन सक्छन् ।

——————————————–

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे):  सामान्यतया दिन अनुकुल देखिन्छ । निराशा आशामा परिणत हुनेछन् । व्यापार व्यवसायमा गरेको लगानीबाट लाभ लिन सकिनेछ ।

——————————————–

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि): काम गर्नें वतावरण तयार हुनेछ । काममा देखिएका समस्या कम भएर जानेछन् । सामाजिक काममा अभिरुची बढ्नेछ । गरेका कामबाट लाभ हुनेछ । पराक्रम बढ्नेछ ।

——————————————-

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा): मानसिक तनावमा थोरै कमि आउनेछ । काम गर्ने वातावरण अझै मिल्ने छैन । खर्च बढ्नेछ । भरोसामा काम नगर्नु होला । यात्राको योग देखिन्छ ।

——————————————–

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि):  प्रातकाल थोरै अनुकुल देखिए पनि मध्यान्ह पछिको समय खराव देखिन्छ । काममा अवरोध आउनेछ ।खानपानका कारण स्वास्थ्यमा समस्या आउन सक्छ । खर्च बढ्नेछ ।

——————————————–

तपाईको प्रतिक्रिया