शुक्रबार, बैशाख १४, २०८१
Friday, April 26, 2024

मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): आकस्मिक अनायास खर्च वृद्धि हुनेछ । घरपरिवारमा सनातिना समस्या देखा पर्ने छन् । काममा बाधा अवरोध आउने देखिन्छ । व्यापार घट्नेछ । आफन्तबाट विश्वासघात हुन सक्छ ।

——————————————–

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो): लगनशिल भई ढिला नगरि काम गर्नु होला । समयमा गरेका काम सफल हुनेछन् । आफन्तबाट सामान्य सहयोग पाईनेछ । व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ ।

——————————————–

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा): संचित धन नास हुन सक्छ । प्रयत्नपूर्वक गरेका काम सफल हुने छन । मिलेर काम सके सम्म नगर्नु होल । आलस्यता नै शत्रु सम्झि काम गर्नु भएमा राहत मिल्नेछ ।

——————————————–

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): सामान्य मेहनतबाट काम बन्ने छन् तर दुविधामा नपर्नु होला । अनायस आम्दानी बढ्ने देखिन्छ । व्यापार व्यवसायमा देखिएका समस्या कम भएर जाने छन् ।

——————————————–

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): विना उपलब्धिका ठाँउमा विनाकारण खर्च गर्नु पर्ला । व्यापार व्यवसायमा गिरावट आउनेछ । राम्रो कुरा गर्दा नराम्रो हुन सक्छ । रिस,अहंकार र क्रोध बढ्नेछ ।

——————————————–

कन्या (टो, पा, पी, पु, ष, ण, ठ, पे, पो): थोरै मेहनत धेरै पैसा,परिवारजनको सहयोग,माताको आशिर्वाद मिल्नेछ । आर्जन गरेको धनलाई संरक्षण गर्न भने गाह्रो पर्न सक्छ । आकस्मिक धन हात पर्ने योग देखिन्छ ।

——————————————–

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते): विश्वास नलागेका काम बन्ने सम्भावना देखिन्छ । नयाँ कामको थालनि नहोला भन्न सकिन्न । काम गरेर प्रतिष्ठा आर्जन गर्न सकिने छ । घर परिवारबाट सहयोग पाईने छ ।

——————————————–

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु):  दिनमध्यम् खालको छ । बाहिरी काममा समय खर्च हुदा आफ्ना काम अधुरा रहने छन् । व्यापार व्यवसायमा विस्तारै प्रगति हुनेछ । यात्राको सम्भावनालाई नकार्न सकिन्न ।

——————————————–

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे):  दिन प्रतिकुलछ काम गर्दा विचार पु¥याउनु होला । मानसिक एवं शारीरिक दुर्वलता बढ्न सक्छ । रुघा खोकीले सताउन सक्छ । आर्थिक कारोवारमा गडबढ हुन सक्ने कुरालाई नकार्न सकिन्न ।

——————————————–

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि):प्रेममा थोरै सफल हुनुहुने छ । नयाँ कार्य योजनाहरु अगाडि बढ्ने छन् । देश,देशान्तरका उद्योग धन्दा बन्द व्यापारमा प्रगति हुनेछ । विदेश यात्राको सम्भावनालाई नकार्न सकिन्न ।

——————————————-

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा):शत्रु लाग्न सक्छन्,काम गर्दा अत्यन्त चनाखो भएर गर्नु होला । लगनशिल भई गरेका काम सफल हुनेछन् । व्यापार व्यवसायमा सुधार आउनेछ । ऋण बढ्न सक्छ ।

——————————————–

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि):  दुविधामा नपरि काम गर्नु होला । अधिकार क्षेत्र खोसिन सक्छ । व्यापार व्यवसायमा खासै प्रगति हुने देखिन्न । देखिन्न तर सामान्य लाभ भने हुनेछ । सहयोग अल्प मिल्नेछ ।

——————————————–

 

 

तपाईको प्रतिक्रिया