बुधबार, बैशाख १२, २०८१
Wednesday, April 24, 2024

मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): कार्य क्षमता बढ्नेछ । व्यापार व्यवसायबाट आय आर्जन बढ्नेछ । इष्टमित्रबाट सहयोग प्राप्त होला । भ्रमलाई चिरेर काम गर्नु होला ।

——————————————–

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो):  विचार पुर्याउनु होला,काम गरेर अरुलाई फाइदा हुनेछ । आर्थिक कारोवारमा समस्या आउन सक्छ । व्यापारमा समस्या आउने देखिन्छ ।

——————————————–

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा):  समयमा सुधार आउनेछ । विचार परिवर्तन हुनेछ । कामलाई निरन्तरता दिनु सफल हुनुहुनेछ । खर्चका तुलनामा आम्दानी बढि हुनेछ ।

——————————————–

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): आरोप लाग्न सक्छ । तनावको वीचमा काम हुनेछन् । आर्थिक कारोवार गर्दा विवादमा परिनेछ । व्यापारमा अवनति हुने देखिन्छ ।

——————————————–

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): नोकरी तथा राजनीतिमा कम सफलता मिल्नेछ । सहयोग मिल्नेछ । व्यापार व्यवसायमा आएको परिवर्तनले आर्थिक समस्या समाधान हुनेछन् ।

——————————————–

कन्या (टो, पा, पी, पु, ष, ण, ठ, पे, पो): अधुरा कार्य सम्पादन हुनेछन् । वौद्धिक व्यक्तित्वसँग भेटघाट हुनेछ । काम गरेर प्रशस्त धन कमाउने योग देखिन्छ । परिवारबाट सहयोग पाईनेछ ।

——————————————–

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते): इज्जत प्रतिष्ठामा आच आउन सक्छ, । आफ्ना काम भन्दा बाहिरी काम हुनेछन् । यात्राको योग देखिन्छ । काम गरेर जश मिल्ने छैन ।

——————————————–

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु):  संकल्प पूरा गर्न सकिने छैन । आशक्ति पन बढ्ने छ । काम गरेर रित्तो हात फर्कनु पर्ला । अहार विहारका कारण स्वास्थ्य कमजोर हुनेछ ।

——————————————–

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे):  उतार चढावका वीचमा काम बन्ने छन् र फाईदा हुनेछ । स्वतन्त्र प्रकृतिका व्यवसाय बढि फलदायि देखिन्छ । विदेश यात्राको योग देखिन्छ ।  प्रयत्न सफल हुनेछन् ।

——————————————–

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि): व्यवसायिक क्षेत्रमा विवाद पर्न सक्छ । एक्लौटि व्यवसायबाट आय आर्जन राम्रो हुनेछ । विवादमा जीत हुनेछ ।  चिन्ताले छोड्ने छैन ।

——————————————-

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा): आम्दानी खर्च वरावरै जस्तो हुनेछ । अन्योलमा पर्दा कामले गति लिने छैन । यात्रा कष्टपूर्ण हुनेछ । व्यापारमा सन्तोषजनक प्रगति हुने छैन ।

——————————————–

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि):  काम गर्ने वातावरण बन्नेछैन । विना उपलब्धिका काममा लगानी गर्नु पर्नेछ । काम गर्दा विवाद बढ्नेछ । व्यापारमा गिरावट आउने छ ।

——————————————–

 

 

 

 

 

 

 

 

 

 

तपाईको प्रतिक्रिया