शुक्रबार, चैत्र १६, २०८०
Friday, March 29, 2024

मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) : दिन प्रतिकुल देखिन्छ । नयाँ काममा हात नहाल्नु होला । व्यापारमा अवनति हुनेछ । खर्चको मात्रा बढ्नेछ ।

——————————————–

वृष (इ, , , , वा, वि, वु, वे, वो):  कार्य क्षमता बढ्नेछ । परिवारबाट सहयोग सहानुभूति मिल्नेछ । व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ ।

——————————————–

मिथुन (का, कि, कु, , , , के, को, हा):  विरोधीको सक्रियताले काममा असर पर्नसक्छ सोच विचार काम गर्नु होला । प्रयत्नहरु सफल हुनेछन् ।

——————————————–

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): समस्याको घेराबाट बाहिर जान पाईने छै्रन । मानसिक एवं शारीरिक दूर्वलता बढ्नेछ । खर्च पनि बढ्ला ।

——————————————–

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): समयले विस्तारै साथ दिन छोड्ने छ । घरयासी समस्या बढि हुनेछन् । वैदेशिक कार्यमा अवरोध आउनेछ

——————————————–

कन्या (टो, पा, पी, पु, , , , पे, पो):  व्यापारमा सुधार आउनेछ । कार्य क्षमता बढ्नेछ । आम्दानीका स्रोत बढ्ने देखिन्छ । गरेका काम बन्नेछन् ।

——————————————–

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते): सम्पतिको विषयमा कुरा नगर्दा राम्रो हुनेछ । प्रयत्पूर्वक गरेका काम सफल हुनेछन् । वोलिको प्रभाव बढ्नेछ ।

——————————————–

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु):  कार्य सम्पादनका दृष्टि आजको दिन पनि राम्रै रहनेछ । व्यापार र प्रतिष्ठा बढ्ने देखिन्छ । आय बढ्ला ।

——————————————–

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे):  स्वास्थ्यको लागि धन खर्च गर्नु पर्ला । व्यापार र लेनदेन कारोवारमा गिरावट आउनेछ । पश्चताप हुनेछ ।

——————————————–

मकर (भो,जा,जि,जु,जे,जो,,खि,खु,खे,खो,गा,गि): समयले साथ दिनेछ । गरेका अधिकाँश काम सफल हुनेछन् । जीवन साथिको सहयोगमा काम बन्नेछन् ।

——————————————-

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा): विरोधी शरणमा आउने छन् । प्रतिश्पर्धात्मक काममा सफल मिल्नेछ । रोकिएका कामले गति लिनेछ ।

——————————————–

मीन (दि, दु, , , , दे, दो, चा, चि): आर्थिक पक्ष कमजोर हुदा काममा ढिलाई हुने देखिन्छ । बह्य हस्तक्षेप बढ्न सक्छ सतर्क रहनु होला ।

——————————————–

तपाईको प्रतिक्रिया