बिहिबार, चैत्र १५, २०८०
Thursday, March 28, 2024

मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): आस्था र विश्वास बढ्नेछ । रमाईलो यात्राको योग देखिन्छ । घरमा अतिथिको अगमन हुने देखिन्छ । उपकारी काम हुनेछन् । लाभदायक काम कम हुनेछन् । व्यापार मन्द नै रहला ।

——————————————–

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो):  अनावस्यक चिन्ता बढ्नेछ । काम गर्दा असफलता हात लाग्न सक्छ हतोत्साही नहुनु होला । स्वास्थ्यले कम साथ दिनेछ । खर्च कम हुने छैन । जोखिम मोलेर काम नगर्नु होला ।

——————————————–

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा):  वैदेशिक कार्य सफल हुनेछन् । लगानी गर्दा विचार गर्नु होला । पठन पाठनमा प्रगति हुनेछ । प्रयत्न गरेमा नयाँ काम हात लाग्न सक्छ । दामपत्य जीवनमा सुखानुभूति हुनेछ ।

——————————————–

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): आनन्दसँग काम गर्न पाईने छैन । परिश्रमपूर्वक गरेका काम सफल हुनेछन् । लगानीको तुलनामा लाभको अँश कम हुनेछ । सवैलाई आफ्नो ठान्नु गलत हुनेछ ।

——————————————–

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): जीवन साथीको सहयोग मिल्नेछ । घर परिवारबाट सुख, शान्ति मिल्नेछ । काममा भन्दा मनोरञ्जनमा ध्यान केन्द्रित हुनेछ । यात्रा सहज हुने छैन । व्यापार व्यवसायबाट अल्प लाभ हुनेछ ।

——————————————–

कन्या (टो, पा, पी, पु, ष, ण, ठ, पे, पो): संकल्प पुरा हुने छैन । धेरै काम अधुरा रहने छन् । आयको धेरै हिस्सा घरमा खर्च हुनसक्छ । काम गर्दा पनि जश पाईने छैन उल्टो आलोचना सहनु पर्ला । शरीरिक शिथिलता बढ्ला ।

——————————————–

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते): एक थोक मात्रै सवै थोक हो भनेर काम नगर्नु होला । समयलाई बुझ्न सकिएन भने अवसर गुम्नेछ । बढि महत्वकाँक्षी नबन्नु होला । अतिथि सत्कारमा संचित धन खर्च बढ्नेछ ।

——————————————–

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु):  काम गर्दा रिस, डाहा गर्ने कम हुने छैनन । ऋण बढ्नेछ, खर्च व्यवस्थापनमा जोड दिनु पर्ने देखिन्छ ।

——————————————–

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे):  वैदेशिक कार्य योजना सफल हुनेछन् । गुमेको आस्था र विश्वास पलाउनेछ । आर्थिक कारोवारमा सुधार आउनेछ । खर्चमा कमी आउनेछ । लेनदेनमा भने सर्तक रहनुहोला ।

——————————————–

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि): काम गर्ने अनुकुल वातावरण बन्ने छैन । प्रयत्न गरे सफल भईनेछ । अनावस्यक खर्चमा वृद्धि हुनेछ । विचार पु¥याउन नसके परिवारमा मनमुटाव बढ्न सक्छ । स्वास्थ्य विग्रिने छ ।

——————————————-

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा): काम गर्न सके दाम हात पार्न सकिनेछ । विरोधीका कारण लाभान्वित हुनुहुनेछ । व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ । सहयोगी हात फेला पारिनेछ । मुद्धा जितिनेछ ।

——————————————–

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि):  अवरुद्ध काम अगाडि बढ्ने छन् । वौद्धिक क्षेत्र कमजोर देखिन्छ भने अन्या मार्ग सफल रहेका छन् । सामाजिक प्रतिष्ठा बढ्नेछ । स्वास्थ्यमा सुधार आउनेछ । लेनदेनमा सुधार आउनेछ ।

——————————————–

 

 

 

 

 

 

 

 

तपाईको प्रतिक्रिया