मंगलबार, बैशाख ०४, २०८१
Tuesday, April 16, 2024

मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): दैनिक काममा प्रगति हुनेछन् । व्यापार व्यवसामा सुधार आउनेछ । शारीरिक एवं मानसिक स्फूर्ति बढ्नेछ ।

——————————————–

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो):  जोखिम नमोल्नु होला चोटपटकको भय देखिन्छ । दैनिक काममा अवरोध आउने देखिन्छ । व्यापार घट्नेछ ।

——————————————–

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा):  आफन्तबाट सहयोग मिल्नेछ । व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ । पारिवारिक सुख मिल्नेछ ।

——————————————–

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): सवैको भर पर्दा धोका हुनेछ । संचित धनको नास हुनेछ  । गरेका अधिकाँश काम सफल हुनेछन् ।

——————————————–

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): थोरै आस्था र विश्वास बढ्नेछ । मानसिक तनाव कम भएर जानेछ । काम गर्दा अलमल बढि हुनेछ ।

——————————————–

कन्या (टो, पा, पी, पु, ष, ण, ठ, पे, पो): धन सम्पतिको विषयमा विवाद पर्न सक्छ । आलस्यता बढ्नेछ । आर्थिक पक्ष कमजोर बन्नेछ ।

——————————————–

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते): गरेका अधिकाँश काम सफल हुनेछन् । स्वास्थ्य अनुकुल रहला । आर्थिक कारोवारमा सुधार आउनेछ ।

——————————————–

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु):  काम गर्दा रिस, डाहा गर्ने कम हुने छैनन । ऋण बढ्नेछ, खर्च व्यवस्थापनमा जोड दिनु पर्ने देखिन्छ ।

——————————————–

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे):  अन्योलता बढ्नेछ । आफ्नो काममा अरुले अधिकार जमाउन खोज्ने छन् । जोखिम नमोल्नु होला ।

——————————————–

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि): प्रतिकुल परिस्थितिमा काम गर्नु पर्ला । दैनिक काम काजमा अवरोध आउनेछ । अनावस्यक खर्च बढ्नेछ ।

——————————————-

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा): सामान्यतया दिन अनुकुल देखिन्छ । आम्दानी बढ्नेछ । अधुरा काम बन्नेछन् । व्यापारमा सुधार आउनेछ ।

——————————————–

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि):  धन दिने काम नगर्नु होला । काम गर्दा सामान्य अवरोध आउन सक्छ । प्रतिष्ठाको ख्याल राख्नु होला ।

——————————————–

 

 

 

 

 

 

 

 

तपाईको प्रतिक्रिया