शुक्रबार, चैत्र १६, २०८०
Friday, March 29, 2024

मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

 मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): काममा रोकावट आउनेछ । धन सम्पतिको नास हुनसक्छ । विश्वास गर्नु पर्ने ठाँउ रहने छैन । शत्रुको बक्रदृष्टि पर्नेछ । व्यापार घाटा बढ्नेछ ।

——————————————–

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो):  अकस्मिक आम्दानीको योग देखिन्छ । व्यापार व्यवसायमा उन्नति प्रगति राम्रै हुनेछ । काम गर्ने जोश जागर बढ्नेछ । आफन्त जनबाट सहयोग सहानुभूति मिल्नेछ ।

——————————————–

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा):  सहजरुपमा आफन्तजनको सहयोगमा काम बन्नेछन् । आर्थिक कारोवारमा विशेष चनाखो रहनु होला । सामाजिक प्रतिष्ठा बढ्नेछ ।

——————————————–

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): इज्जत प्रतिष्ठामा आच आउन सक्छ । घरको बातावरण प्रतिकुल देखिन्छ । भावावेगमा काम नगर्नु होला घाटा हुनेछ । तनावले छोड्ने छैन ।

——————————————–

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): दिन प्रतिकुल छ । जोखिमपूर्ण काममा हात नहाल्नु होला । भय आतुरमा काम नगर्नु होला । अनावस्यक काममा खर्च हुनेछ । चोटपटकको भय देखिन्छ ।

——————————————–

कन्या (टो, पा, पी, पु, ष, ण, ठ, पे, पो): स्वव्यवसायबाट लाभान्वित हुनुहुनेछ । नयाँ कार्य योजना अगाडि बढ्नेछन् । दामपत्य जीवनमा सुखानुभूति हुनेछ । विदेश यात्राको योग देखिन्छ ।

——————————————–

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते): काम सम्पन्न गर्न बढि मेहनत गर्नु पर्ने छ । आफुले गरेका कामबाट अरु लाभान्वित हुनेछन् । काम गरेर जश पाईने छैन । मुद्धामामिलामा जीत हुनेछ ।

——————————————–

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु):  अन्योलता बढ्नेछ । विश्वासिलो बातावरण बनाएर मात्रै काममा लाग्नु होला । समयमा निर्णय लिन नसक्दा घाटा हुनेछ ।

——————————————–

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे):  घरयासी समस्या बढ्नेछन् । इज्जतमा धक्का लाग्न सक्छ । हतारमा गरेका काम विग्रिन सक्छन् । स्वास्थ्यमा लगानी बढ्नेछ ।

——————————————–

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि): काम गर्ने जोश जागर बढ्नेछ । व्यापारमा सुधार आउनेछ । अवसरलाई सदुपयोग गर्नु होला । गरेका काम सफल हुनेछन् ।

——————————————-

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा): वोलिको प्रभाव बढ्नेछ । लगनशिल भई गरेका काम सफल हुनेछन् । अरुको भर धेरै नपर्नु होला,सतर्क भई काम गर्नु होला । संचित धन बढ्नेछ ।

——————————————–

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि):  उत्तम भोजन र आसन प्राप्तिको योग देखिन्छ । विरोधीसँगको लडाईमा विजय प्राप्त हुनेछ । व्यापार व्यवसायबाट सामान्य लाभ हुनेछ ।

——————————————–

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

तपाईको प्रतिक्रिया