शुक्रबार, चैत्र १६, २०८०
Friday, March 29, 2024

मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): काममा विलम्ब गर्दा आफैलाई घाटा हुनसक्छ । सामान्यतया आज व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ । साथी भाईसँग भेटघाट हुनेछ ।

——————————————–

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो): प्रेमिकासँग विवाद बढ्न सक्छ । गरेका काम उदाहरणीय हुनेछन् । श्रमको मुल्य पाईनेछ । स्वास्थ्य र व्यापारमा सुधार आउनेछ ।

——————————————–

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा):  दिन मध्यम खालको छ । आर्थिक कुरालाई ध्यान दिनु होला । आफन्तबाट सहयोग कम मिल्नेछ । नैराश्यता बढ्नेछ । उपलब्धि कम देखिन्छ ।

——————————————–

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो):चोटपटकको भय देखिन्छ । आफन्तका कारण काममा विलम्ब हुनेछ । गोप्य कुरा नखोल्नु होला । खर्च बढ्ने देखिन्छ । व्यापार घट्नेछ ।

——————————————–

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): नयाँ मित्र भेटिन सक्छन् । हेलचक्रयाई गरेर काम नगर्नु होला समयले थोरै साथ दिनेछ । व्यापार व्यवसायबाट अल्प लाभ हुनेछ ।

——————————————–

कन्या (टो, पा, पी, पु, ष, ण, ठ, पे, पो): कार्य क्षमता बढ्ने छ । काम गर्दा बाहिरी कुरालाई ध्यान दिनु होला । प्रयत्न सफल हुनेछ । अरुको विश्वास गरेमा धोका खाइनेछ ।

——————————————–

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते): दुविधामा नपरि काम गर्नु होला । काममा विलम्व गर्दा अरुले फाइदा लुट्ने छन् । पढाई लेखाईमा प्रगति हुनेछ । व्यापारबाट अल्प लाभ हुनेछ ।

——————————————–

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु):  पढाई लेखाईमा कम प्रगति हुनेछ । काम गर्ने जोश जागर घट्नेछ । झै झमेला आइलाग्न सक्छन् । विवाद पर्न सक्छ सतर्क रहनुहोला ।

——————————————–

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे):  विरोधी शरणमा आउने छन् । गिरेको मनोबल उठ्ने छ । काम गर्ने जोश जागर बढ्नेछ । गरेका काममा सफलता मिल्नेछ । आम्दानी बढ्नेछ ।

——————————————–

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि):आर्थिक क्षेत्रमा सामान्य सुधार आउनेछ । व्यापारबाट सामान्य लाभ हुनेछ । पराक्रम बढ्ला । आफन्तको सहयोग मिल्नेछ । लगनशिलता बढाउनु होला ।

——————————————-

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा):  आत्मबल,आत्मविश्वास घट्ने छैन । गरेका काम सफल हुनेछन् । व्यापार व्यवसायबाट सामान्य लाभ हुनेछ । विरोधी परास्त हुनेछन् ।

——————————————–

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि):  अशुभ समाचारले चिन्ता थप्नेछ । कुरा काट्नेहरु सक्रिय हुनेछन् । व्यापार व्यवसायमा गिरावट आउनेछ । खर्च बढ्नेछ । स्वास्थ्य कमजोर बन्नेछ ।

——————————————–

 

 

 

 

 

 

 

 

 

 

 

 

तपाईको प्रतिक्रिया