शुक्रबार, बैशाख १४, २०८१
Friday, April 26, 2024

मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): घर परिवारबाट सुख शान्ति मिल्नेछ । स्वव्यवसायबाट लाभान्वित हुनुहुनेछ । कार्य सम्पन्न गर्न अल्छिपन त्याग्नु होला । मिलेर काम नगर्न होला ।

——————————————–

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो):  सहज र सरल बिधिबाट कार्य सम्पन्न हुनेछन् । विगतमा गर्न नसकेका काम आज हुनेछन् । सामाजिक काममा सफलता मिल्नेछ ।

——————————————–

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा):  सामान्यखालको दिन छ । उपलब्धि विहिन काममा समय बढि खर्च हुनेछ । आस्था र विश्वासमा चोट पुग्न सक्छ । यात्रा हुन सक्छ ।

——————————————–

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): बोलिको प्रभाव कम पर्ने छ । मानसिक तथा शारीरिक दूर्वलता बढ्नेछ । व्यापारमा घाटा होला । सहयोगी हात खुम्चिने छन् ।

——————————————–

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): असामान्य सफलता मिल्नेछ । दैनिक काममा प्रगति हुनेछ । बाहिरी सम्बन्धमा सुधार आउनेछ । व्यवसायिक कामबाट लाभ होला ।

——————————————–

कन्या (टो, पा, पी, पु, ष, ण, ठ, पे, पो): हेलचक्र्याई नगरि काम गर्नु होला । काममा शत्रुबाट अवरोध आउन सक्छ । मेहनत आफ्नो फाईदा अरुलाई हुनसक्छ । प्रयत्न सफल हुनेछन् ।

——————————————–

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते): प्रेमिकाबाट सहयोग मिल्नेछ । विचारमा विचलन आउन सक्छ । यात्रामा विभिन्न समस्या आउने देखिन्छ । व्यापारबाट अल्प लाभ ।

——————————————–

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु):  पारिवारिक सहयोग मिल्नेछ । घरयासी खर्चमा वृद्धि हुनेछ । काम गरेर नाफा भन्दा घाटा हुनेछ । आलस्यता बढ्नेछ ।

——————————————–

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे):  समयको सदुपयोग गर्नु होला । कार्य क्षमता बढ्नेछ । गरेका अधिकाँश काम सफल हुनेछन् । व्यापारबाट आम्दानी बढ्नेछ ।

——————————————–

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि): जीवन साथिको सहयोग लिएर काम गर्नु होला सफल हुनुहुनेछ । प्रयत्नपूर्वक गरेका काम सफल हुनेछन् । आर्थिक कारोवारमा सचेत रहनुहोला ।

——————————————-

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा):  कार्य क्षमता बढ्नेछ । अनावस्यक खर्चमा थोरै कमि आउनेछ । अवरुद्ध कामले गति लिनेछ । व्यापार व्यवसायमा सुधार आउनेछ ।

——————————————–

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि):  व्यर्थका काममा समय खेर जानेछ । व्यापार व्यवसायबाट उचित लाभ लिन सकिने छैन । अविश्वासको वातावरण बन्नेछ ।

——————————————–

 

 

 

 

 

 

 

 

 

 

 

 

तपाईको प्रतिक्रिया