शनिबार, बैशाख ०८, २०८१
Saturday, April 20, 2024

मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

 मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): काम गर्दा बाहिरी प्रभाव बढि पर्न सक्छ । अरुको भर विश्वासमा काम नगर्नु होला । व्यापार व्यवसायबाट उचित प्रतिफल नमिल्न सक्छ । नोकरी र राजनीतिमा भने केहि राम्रो देखिन्छ ।

——————————————–

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो):  सोचाई बढि काम कम हुनेछन् । गरेका कामबाट आफुले सोचे जस्तो लाभ लिन सकिने छैन । व्यापार व्यवसायमा मन्दि आउने छ । मध्यान्ह पछि समय प्रतिकुल देखिन्छ ।

——————————————–

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा):  काममा स्थायीत्व दिनु पर्ने देखिन्छ । कार्य क्षमता बढ्ने छ । उद्योग धन्दा बन्द व्यापारबाट आय आर्जन बढ्ने छ । आशाका अङ्कुर पलाउने छन् । आर्थिक कारोवारमा भने चनाखो रहनु होला ।

——————————————–

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): मध्यान्ह पछि समय कम अनुकुल हुनेछ । आर्थिक क्षेत्रमा ध्यान पु¥याउनु पर्ने देखिन्छ । व्यापार व्यवसायबाट उचित मुनाफा लिन सकिने छैन । अन्योललाई चिरेर अगाडि बढ्नु पर्ने देखिन्छ ।

——————————————–

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): हतारमा कुनै पनि निणर्य नलिनु होला । मनोरञ्जनमा बढि ध्यान जान सक्छ । साना तिना चुनौतिसँग डराईने छैन । व्यापार व्यवसायबाट सामान्य आम्दानीम हुनेछ ।

——————————————–

कन्या (टो, पा, पी, पु, ष, ण, ठ, पे, पो): समय प्रतिकुल बन्दै छ नयाँ काममा हात नहाल्नु होला पछि पश्चताप हुनेछ । अनावस्यक विषय बस्तुमा विवाद पर्न सक्छ । व्यापार व्यवसायमा गिरावट आउने छ ।

——————————————–

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते): आकस्मिक आम्दानीका योग बनिरहेका छन् । तपाईको कामबाट अरु पनि प्रभावित हुनेछन् । परिवारबाट सहयोग पाईने छ । व्यापारबाट आम्दानी बढ्ने छ ।

——————————————–

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु):  कर्म गरेर भाग्य निर्माण गर्ने बेला आएकोछ सोच विचार काम गर्नु होला । आर्थिक कारोवारमा भने सतर्क रहनु होला । पढाई लेखाईमा क्रमिक सुधार आउनेछ ।

——————————————–

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे):  गरेका काममा असफलता मिल्नेछ नयाँ काममा हात नहाल्नु होला । धनको कमीमा काम अगाडि बढाउन सकिने छैन । व्यापारमा आएको मन्दि कायम नै रहने छ ।

——————————————–

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि): दैनिक काम काजमा अवरोध आउन सक्छ । काम गर्ने जोश जागर पनि घट्नेछ । परिवारमा मनमुटाव बढ्न सक्छ । व्यापार व्यवसायमा मन्दि आउने छ ।

——————————————-

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा): समयको गति सगै सुधार आउनेछ । आशा गरे अनुरुपको सफलता कम मिल्नेछ । स्वव्यवसायबाट आय आर्जन बढ्नेछ । विदेश यात्राको सम्भावनालाई नकार्न सकिन्न ।

——————————————–

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि):  सहज रुपमा काम हुने छैनन् । दुविधामा नपरि काम गर्नु होला । बाहिरी काममा मन जानेछ । व्यापार व्यवसायमा भने विस्तारै सुधार आउने देखिन्छ । आय बढ्नेछ ।

——————————————–

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

तपाईको प्रतिक्रिया