मंगलबार, बैशाख ११, २०८१
Tuesday, April 23, 2024

मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

 

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): जीवन साथिको सहयोगमा काम बन्नेछन् । लामो दुरीको यात्रा हुनसक्छ । व्यापार बढ्नेछ ।

——————————————–

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो):  श्रम लगानी बढि गर्नु पर्नेछ । बाह्य सहयोग पाईने छैन । उन्नति प्रगतिका सम्भावना देखिन्छ ।

——————————————–

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा):  अन्योलता थोरै बढ्न सक्छ । कामलाई हल्का रुपमा नलिनु होला । प्रेममा धोका हुनसक्छ ।

——————————————–

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): समस्या बढ्ने देखिन्छ । विश्वास गरेकाले धोका दिन सक्छन् । सम्पतिको नास हुनेछ ।

——————————————–

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): कार्य क्षमता बढ्नेछ । नयाँ कामको अवसर आउन सक्छ । व्यापारमा सुधार आउनेछ ।

——————————————–

कन्या (टो, पा, पी, पु, ष, ण, ठ, पे, पो): लेनदेनमा ध्यान दिनु होला । इष्टमित्रका कारण धन क्षय हुनसक्छ । गरेका काम हुनेछन् ।

——————————————–

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते): काम गर्ने उत्साहामा वृद्धि हुनेछ । अनावस्यक खर्चमा कमि आउनेछ । व्यापारमा प्रगति हुनेछ ।

——————————————–

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु):  दिन प्रतिकुल हुनसक्छ नयाँ काममा हात नहाल्नु होला । अनावस्यक खर्चमा वृद्धि हुनसक्छ ।

——————————————–

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे):  आम्दानीका नयाँ स्रोत फेला पर्न सक्छन् । लेनदेन कारोवारमा सुधार आउनेछ । पराक्रम बढ्नेछ ।

——————————————–

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि): काम गर्ने उत्साहामा वृद्धि हुनेछ । इज्जत प्रतिष्ठा बढ्नेछ । आफन्तजनबाट सहयोग पाईनेछ ।

——————————————-

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा): मानसिक तनावमा कमि आउनेछ । आस्था र विश्वास बढ्नेछ । इज्जतमा दाग लाग्न सक्छ ।

——————————————–

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि):  समयले साथ दिने छैन । मानसिक एवं शारीरिक दूर्वलता बढ्नेछ । खर्चमा वृद्धि हुने देखिन्छ ।

——————————————–

 

 

 

 

 

 

 

 

 

तपाईको प्रतिक्रिया