बिहिबार, बैशाख १३, २०८१
Thursday, April 25, 2024

मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): आफ्नो काम गर्न आफै सक्षम हुनुहुनेछ । अवसरको सदुपयोग गर्नु होला । कामबाट अरु प्रभावित हुनेछन् । समस्याबाट विचलित नहुनुहोला ।

——————————————–

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो):  काम गरेर अरुलाई हुनेछ । इष्टमित्रका कारण काममा अप्ठ्यारो पर्न सक्छ । धन क्षय हुनेछ । कार्य लगनशिलता बढ्नेछ ।

——————————————–

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा):  स्वतन्त्र प्रकृतिका व्यवसाय बढि फलदायि देखिन्छ । जीवन साथिको चिन्ताले सताउनेछ । आम्दानी खर्चको सन्तुलन विग्रिन सक्छ ।

——————————————–

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): मनमा ढुक्क र सुख मिल्ने छैन । काममा सोचे जस्तो प्रगति हुने छैन । व्यर्थको घुमाई फिराई होला । संचित धनको नास हुनेछ ।

——————————————–

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): समयमा गरेका काम सफल हुनेछन् ढिलो गरेमा आएको अवसर गुम्न सक्छ । व्यापार व्यवसायबाट आय आर्जन बढ्नेछ । पराक्रम घट्ने छैन ।

——————————————–

कन्या (टो, पा, पी, पु, ष, ण, ठ, पे, पो): भाग्यले साथ दिने छ कर्ममा बढि जोड दिनु होला । व्यापारमा सुधार आउला । पारिवारिक सुख मिल्नेछ । पढाई लेखाईमा प्रगति हुनेछ ।

——————————————–

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते): विवादबाट टाढा वसेर काम गर्न होला । भाग्य,पराक्रम र कर्म बलियो देखिन्छ । वाह्य कुरामा ध्यान नदिनु होला । पढाई लेखाईमा प्रगति हुनेछ ।

——————————————–

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु):  स्वास्थ्यमा समस्या आउन सक्छ,खान पानमा ध्यान दिनु होला । व्यापार घट्नेछ । चिन्ताले छोड्ने छैन । काममा विभिन्न खलका समस्या आउने छन् ।

——————————————–

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे):  काम गर्दा विवादमा परिनेछ । कार्य योजना बनाए काम गर्नु होला । विचारपूर्वक गरेका काम सफल हुनेछन् । सहयोगको अपेक्षा राख्नु गलत हुनसक्छ ।

——————————————–

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि): व्यवसायिक क्षेत्रमा विवाद पर्न सक्छ । शत्रु परास्त हुनेछन् । गरेका कामबाट लाभ भने लिन सकिनेछ । मिलेर काम भुलेर पनि नगर्नु होला ।

——————————————-

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा): आर्थिक समस्या झेल्नु पर्ला । दुविधामा पर्दा कामले गति लिने छैन । सहज यात्राको सम्भावना कम देखिन्छ । व्यापारबाट लाभ कम हुनेछ ।

——————————————–

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि):  अनुकुल भन्दा प्रतिकुल बढि हुनसक्छ हेलचक्र्याई नगर्नु होला । काममा अवरोध आउनेछ । स्वास्थ्यमा समस्या आउन सक्छ ।

——————————————–

 

तपाईको प्रतिक्रिया