शनिबार, बैशाख ०८, २०८१
Saturday, April 20, 2024

मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

 मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): दुविधा बढ्नेछ । पढाई लेखाईमा ध्यान जानेछ । घर परिवारका समस्या कम भएर जाने छन् । काममा सानातिना समस्या आउने छन् ।

——————————————–

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो):  काम गरेर जश कम मिल्नेछ । व्यापार व्यवसायमा समस्या आउने देखिन्छ । संचित धन नास हुनेछ । आलोचना बढ्नेछ ।

——————————————–

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा):  कार्य क्षमता बढ्नेछ । गरेका काम अधिकाँश सफल हुने छन् । बन्द व्यापारमा प्रगतिका सम्भावनाहरु प्रशस्त देखिने छन् ।

——————————————–

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): प्रयत्न सफल हुनेछन् । आर्थिक प्रलोभनमा परेर काम नगर्नु होला धन डुब्न सक्छ । आफन्त बनेर धोका दिने कम हुने छैनन ।

——————————————–

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): समयमा थोरै सुधार आउनेछ ।गरेका काम सफल हुनेछन् । फजुल खर्चमा थोरै नियन्त्रण आउने छ । आत्म विश्वास बढ्नेछ ।

——————————————–

कन्या (टो, पा, पी, पु, ष, ण, ठ, पे, पो): आय व्ययमा परिणत हुनेछ । अनावस्यक काममा समय र धन लगानी हुनेछ । विरोधीको सामना गर्नु पर्ला । चोटपटकको भय देखिन्छ ।

——————————————–

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते): कार्य क्षमता घट्ने छैन । नसोचेका ठाँउबाट आम्दानी हुनेछ । व्यापार व्यवसायबाट आय आर्जन राम्रो हुनेछ । विद्या बढ्ने छ ।

——————————————–

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु):  भाग्य र कर्म दुवै बलियो देखिन्छ । सहज तरिकाले काम बन्ने छन् । नयाँ कामले प्राथमिकता पाउने छ । कामबाट अरु पनि प्रभावित हुनेछन् ।

——————————————–

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे):  समयमा खासै सुधार आउने देखिन्न । मनमा चिन्ता रहिरहने छ । काम गरेर अपयश मात्रै मिल्ने छ । व्यापार व्यवसायबाट खासै लाभ हुने छैन ।

——————————————–

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि): परिवारमा दुख,कष्ट,हैरानी बढि हुनेछ । व्यापार व्यवसायमा गिरावट आउनेछ । मनमा अशान्ति बढ्नेछ । गरेका काम विग्रिने छन् ।

——————————————-

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा): साझेदारी काममा झन्झट थपिनेछ भने स्वतन्त्र व्यापार व्यवसायबाट आय आर्जन बढ्ने छ । यात्राको सम्भावनालाई नकार्न सकिन्न ।

——————————————–

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि):  विरोधीको सामना गर्नु पर्नेछ । ऋणमा कुनै काम नगर्नु होला । कार्य सम्पादन गर्न कठिनाई हुनेछ । विचलित नभई काम गर्नु होला ।

——————————————–

 

 

 

 

 

 

 

 

 

तपाईको प्रतिक्रिया