बिहिबार, बैशाख १३, २०८१
Thursday, April 25, 2024

मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

 मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): समस्याको जालोमा पर्न सकिन्छ चनाखो रहनु होला । खर्चमा थोरै वृद्धि हुने देखिन्छ । व्यापार व्यवसायमा गिरावट आउने छ । चिन्ता बढ्नेछ ।

——————————————–

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो):  काम गर्ने उत्साहा बढ्नेछ । सामाजिक काममा अभिरुची बढ्नेछ । व्यापार व्यवसायमा सुधार आउनेछ । श्रमको मूल्य पाईनेछ ।

——————————————–

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा):  दिन मध्यम खालको छ । लगनशिल भई काममा लाग्नु होला । गरेका काम अधिकाँश सफल हुनेछन् । ऋण लगानी नगर्नु होला डुब्न सक्छ ।

——————————————–

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): समयमा विस्तारै सुधार आउनेछ । कामले गति लिनेछ । काम गरेर दाम कमाउने अवसर आउनेछ । साझेदारी काममा हात नहाल्नु होला ।

——————————————–

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): बढि जान्ने भएमा काम विग्रिने छन् । भाग्यमा अवरोध आउने छ । राज्यसँग सरोकार रहेका काममा झन्झट आउन सक्छ । व्यापार घट्नेछ ।

——————————————–

कन्या (टो, पा, पी, पु, ष, ण, ठ, पे, पो): अनुकुल समय छ काममा लाग्नु होला । गरेका कामबाट आशा गरे भन्दा राम्रो फाइदा हुनेछ । व्यापार व्यवसायबाट आय बढ्नेछ ।

——————————————–

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते): समय सुधारोन्मुख छ । नयाँ कामको अवसर आउनेछ । गरेका काम उदाहरणीय हुनेछन् । विरोधी कमजोर बन्नेछन् । प्रतिष्ठा बढ्नेछ ।

——————————————–

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु):  तनावमा कमी आउनेछ । उपकारी काम गरिनेछ । यात्राको सम्भावना देखिन्छ । व्यापारबाट अल्प लाभ हुनेछ । हेलचक्र्याई गरेर काम नगर्नु होला ।

——————————————–

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे):  विचारको खडेरी पर्न सक्छ । अन्योलता बढ्ने छ । समस्याले चिन्तित तुल्याउनेछ । खर्च बढ्ने छ । स्वास्थ्यमा समस्या आउन सक्छ ।

——————————————–

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि): समयमा क्रमिक सुधार आउनेछ । प्रयत्न गरेमा नयाँ काम हात पर्न सक्छ । फलदायी यात्रा हुनेछ । स्वव्यवसायबाट आम्दानी हुनेछ ।

——————————————-

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा): विरोधीको सक्रियता बढ्नेछ । काममा विभिन्न समस्या आउनेछन् । प्रयत्न गरेमा काम बन्नेछन् । साझेदारी काममा समस्या आउनेछ ।

——————————————–

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि):  अन्योलता बढ्नेछ । आफ्नो काममा अरुले अधिकार जमाउन खोज्नेछन् । यात्रामा कष्ठ हुनेछ । बढि विश्वास गरेर कुनै काम नगर्नु होला ।

——————————————–

 

 

 

 

 

 

 

 

 

तपाईको प्रतिक्रिया