बुधबार, बैशाख १२, २०८१
Wednesday, April 24, 2024

मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): अवसरलाई सदुपयोग गर्नु होला । अपरान्ह पछिको समयले कम साथ दिनेछ । आफन्तका कारण अप्ठ्यारो पर्न सक्छ । गलत ठाँउमा धन लगानी हुनसक्छ ।

——————————————–

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो):  आर्थिक कारोवारमा सचेत रहनु होला । धनको गलत प्रयोग हुनसक्छ । साँझपख समयमा सुधार आउनेछ । काम बन्नेछन् ।

——————————————–

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा):  अपरान्ह पूर्व काम गर्न सकिएन भने अवसर गुम्नेछ । व्यापार व्यवसायबाट लाभ कम हुनेछ । सयोगीहरु पछाडि फर्किने छन् ।

——————————————–

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): समय अनुकुल नै देखिन्छ । गरेका काम अधिकाँश सफल हुनेछन् । व्यापारमा सुधार आउनेछ । सहयोगी भेटिने छन् । आत्मविश्वास बढ्नेछ ।

——————————————–

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): अपरान्हपूर्व त्यति अनुकुल देखिन्न । उप्रान्त समयले साथ दिनेछ । काममा क्रमिक सुधार आउनेछ । वाह्य कुरामा बढि चासो रहनेछ । यात्राको अवसर आउनेछ ।

——————————————–

कन्या (टो, पा, पी, पु, ष, ण, ठ, पे, पो): तनावको बीचमा काम गर्नु पर्नेछ । गरेका कामबाट सन्तुष्टि मिल्ने छैन । खर्च बढ्ने देखिन्छ । स्वास्थ्यले पनि त्यति साथ दिने छैन ।

——————————————–

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते): अपरान्ह पूर्व गरेका काम सफल हुनेछन् । काममा ढिला गरेरमा काम विग्रिने छन् । साँझपख अशुभ समाचार सुन्नु पर्ला । तनाव बढ्नेछ ।

——————————————–

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु):  प्रतिस्पर्धामा सफल हुनुहुनेछ । परिश्रमको मुल्य पाईनेछ । विराधी कमजोर हुनेछन् । नयाँ कामको वारेमा विचार विमर्श हुनेछ ।

——————————————–

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे):  काम गरेर सन्तुष्टि कम मिल्नेछ । यात्रामा कठिनाई हुनेछ । प्रेमिकाले धोका दिने देखिन्छ । स्वास्थ्यले कम साथ दिनेछ । ऋणमा काम नगर्नु होला ।

——————————————–

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि): पारिवारिक खर्च वृद्धिले आर्थिक समस्या पर्न सक्छ । दैनिक काममा अवरोध आउनेछ । के गर्ने के नगर्ने भन्ने परिस्थिति सृजना हुनसक्छ ।

——————————————-

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा): पूर्वान्हमा गरेका काम सफल नै हुनेछन् तर मध्यान्ह पछिको समय भने प्रतिकुल बन्नेछ । पारिवारिक खर्च बढ्नेछ ।

——————————————–

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि):  लगनशिल भई गरेका काम सफल हुनेछन् । व्यापार व्यवसायमा क्रमिक सुधार आउनेछ । काम गर्ने उत्साहामा वृद्धि हुनेछ । नयाँ कामको प्रस्ताव आउनेछ ।

——————————————–

 

 

 

 

 

 

 

 

तपाईको प्रतिक्रिया