मंगलबार, बैशाख ११, २०८१
Tuesday, April 23, 2024

मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): ग्रह गोचर अनुकुल देखिन्छ । गतिरोधको अन्त्य हुनेछ । गरेका अधिकाँश काम सफल हुनेछन् । उत्साहा थपिनेछ । सामाजिक प्रतिष्ठा बढ्नेछ ।

——————————————–

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो):  घुमाई फिराई बढि उपलब्धि कम हुनेछ । काम गरेर नाम न जश खरानी घस हुनेछ । आर्थिक संरचना भत्किन सक्छन् । आक्षेप लाग्न सक्छ ।

——————————————–

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा):  व्ययको तुलनामा आय बढि नै हुनेछ । व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ । उद्योग,पराक्रम बढ्नेछ ।

——————————————–

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): अधिकारको खोजी हुनेछ । नोकरी तथा राजनीतिमा सफलता मिल्नेछ । इज्जति प्रतिष्ठा बढ्नेछ । अवरुद्ध काम अगाडि बढ्ने छन् ।

——————————————–

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): आफ्नो अधिकारको संरक्षण गर्न गाह्रो हुनसक्छ । काममा पूर्ण सफलता मिल्ने छैन । यात्रा हुनसक्छ । इज्जतमा दाग लाग्न सक्छ सतर्क रहनु होला ।

——————————————–

कन्या (टो, पा, पी, पु, ष, ण, ठ, पे, पो): चारै तिर लथालिङ्ग देखिनेछ । मनमा गलत विचारको जन्म हुनसक्छ । शारीरिक शिथिलता बढ्ने । सहयोगी हात खुम्चिने छन् ।

——————————————–

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते): साथि भाई तपाई प्रति सकरात्मक हुनेछन् । नयाँ कामको अवसर आउनेछ । व्यापारमा प्रगति हुनेछ । जीवन साथिको सहयोगमा महत्वपूर्ण काम हुनेछन् ।

——————————————–

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु):  भाग्य खोस्ने प्रयत्न हुनसक्छ । सहज परिस्थितिमा काम हुने छैनन । परिश्रम पूर्वक गरेका काम बन्ने छन् । आर्थिक कुरालाई ध्यान दिनु होला ।

——————————————–

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे):  धन गलत ठाँउमा लगानी हुनसक्छ । चिन्ताले छोड्ने छैन । निर्णय क्षमता कमजोर देखिन्छ । पढाई लेखाईमा दखल कम हुनेछ ।

——————————————–

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि): घरेलु खर्चमा वृद्धि हुनेछ । काम गरेर जश कमै मिल्नेछ । कार्य क्षमता घट्नेछ । चिन्ता बढ्नेछ । सहयोग पाईने छैन उल्टो आफुले सहयोग गर्नु पर्नेछ ।

——————————————-

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा): उपलब्धिका काम हात लाग्नेछ । काम गर्दा भने हेलचक्र्याई नगर्नु होला । धैर्यतापूर्वक गरेका काम बन्नेछन् । व्यापार व्यवसायमा प्रगति हुनेछ ।

——————————————–

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि):  अलमलमा नपर्नु होला । आशा र भरोसा कम गर्नु होला । आफ्नै प्रयत्नबाट मात्र काम हुनेछन् । कारोवारमा सचेत रहनुहोला ।

——————————————–

 

 

 

 

तपाईको प्रतिक्रिया