शनिबार, बैशाख ०८, २०८१
Saturday, April 20, 2024

मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): सहज र सरल विधिबाट कार्य सम्पादन हुनेछन् तर लगनशिलता बढाउनु होला । व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ । सहयोग सामान्य मिल्नेछ ।

——————————————–

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो):  दिन अनुकुल देखिन्छ । काममा सहजता हुनेछ । सहयोगी हात भेटिने छन् ।काम गरेर प्रशस्त धन कमाउने अवसर आउनेछ ।

——————————————–

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा):  दिन त्यति अनुकुल देखिन्न । प्रयत्न गरेमा काममा आँशिक सफलता मिल्न सक्छ । तनाव घट्नेछ । लगानीमा जोड नदिनु होला ।

——————————————–

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): समयले त्यति साथ दिने छैन । जोखिम मोलेर काम नगर्नु होला । धन सम्पतिको नास हुनसक्छ । स्वास्थ्यले साथ कम दिनेछ ।

——————————————–

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): समयमा गरेका कामबाट लाभान्वित हुनुहुनेछ । आयत निर्यात व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ । जीवन साथीको सहयोग मिल्नेछ ।

——————————————–

कन्या (टो, पा, पी, पु, ष, ण, ठ, पे, पो):  कर्म क्षेत्र नछोड्नु होला । गरेका काम सफल हुनेछन् । सहयोगको आसा धेरै नगर्नु होला । नयाँ कामको सम्भावना देखिने छन् । गोपनियता अप्नाउनु होला ।

——————————————–

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते): दुविधामा नपरि काम गर्नु होला । गरेका काममा आँशिक सफलता मिल्नेछ । यात्रामा कष्ट होला । भर विश्वासमा मात्रै काम नगर्नु होला धोका हुनसक्छ ।

——————————————–

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु):  अहार विहारमा ध्यान दिनु होला स्वास्थ्यमा समस्या आउन सक्छ । समयले त्यति साथ दिने छैन । काम गर्न पनि मन लाग्ने छैन । मनोरञ्जनमा ध्यान जानेछ ।

——————————————–

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे):  सामान्यतया दिन अनुकुल नै देखिन्छ । व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ । गरेका अधिकाँश काम सफल हुनेछन् । सहयोग मिल्नेछ ।

——————————————–

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि): मध्यम खालको दिन छ । कार्य लगनशिलता बढाउनु होला । आर्थिक कारोवारमा ध्यान दिनु होला । गरेका कामबाट धेर थोर लाभ हुनेछ ।

——————————————-

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा): लगनशिल भई गरेका काम सफल हुनेछन् । उत्तम भोजन र आसन प्रप्तिको योग देखिन्छ । काममा विलम्ब गर्दा घाटा हुनेछ ।

——————————————–

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि):  दिन प्रतिकुल छ नयाँ काममा हात नहाल्नु होला । अनावस्यक आरोप लाग्न सक्छ सर्तक हुनुहोला । व्यवसायिक प्रतिष्ठानमा विवाद उत्पन्न हुनसक्छ ।

——————————————–

 

 

 

 

 

 

तपाईको प्रतिक्रिया