शुक्रबार, चैत्र १६, २०८०
Friday, March 29, 2024

मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): घरमा धार्मिक जमघट हुनेछ । पारिवारिक सहयोगमा आर्थिक उन्नति हुने योग छ । व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ ।

——————————————–

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो):  मन वचन र कर्मले अगाडि बढ्नु होला । अवरुद्ध काम अगाडि बढ्नेछन् । आफ्नो काम गर्न आफै सक्षम हुनुहुनेछ । गरेका कामबाट लाभ हुनेछ ।

——————————————–

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा):  परिवतनको आशामा बस्नु मात्रै हुनेछ । आफ्ना कामले भन्दा अरुका कामले प्राथमिकता पाउनेछ । अनिर्णयको बन्दि हुनुहुनेछ ।

——————————————–

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): आहार विहारका कारण स्वास्थ्य कमजोर हुनेछ । आर्थिक संकट आर्ई लाग्न सक्छ । चिन्ताले छोड्ने छैन । काम गरेर नाफा भन्दा घाटा हुनेछ ।

——————————————–

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): प्रेमिकाबाट सहयोग पाईनेछ । भोग विलासिता बढ्नेछ । व्यापारबाट सामान्य लाभ हुनेछ । विदेश यात्राको योग देखिन्छ ।

——————————————–

कन्या (टो, पा, पी, पु, ष, ण, ठ, पे, पो):  राज्यसँग सम्बन्धित काममा लफडा हुनेछ । मनोबल उच्च गरी काम गर्नु होला । स्वाथ्य अनुकुल रहनेछ । नयाँ कामको सम्भावना देखिन्छ ।

——————————————–

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते): सन्तुलित व्यवहार गर्न नसके घाटा हुनेछ । व्यापार व्यवसायबाट सामान्य लाभ हुनेछ । नोकरी तथा राजनीतिमा राम्रै होला । अन्योलता बढ्नेछ ।

——————————————–

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु):  आफ्नै कारण पछि परिनेछ । व्यापार व्यवसायबाट सोचे जस्तो लाभ लिन सकिने छैन । काममा ढिला सुस्ति हुने देखिन्छ । आलस्यता बढ्नेछ ।

——————————————–

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे):  पढाई लेखाईमा सुधार आउनेछ । व्यवहार गर्दा चिनेर मात्रै काम गर्नु होला । सुख शान्ति मिल्नेछ । कार्य प्रगति राम्रो रहला ।

——————————————–

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि): दिन मध्यम छ सोच विचार काम गर्नु होला । आर्थिक कारोवार गर्दा बढि चनाखो रहनु होला । जीवन साथिको सहयोग लिएर काम गर्नु होला ।

——————————————-

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा): काममा हेलचक्र्याई नगरि काम गर्नु होला ।लगानीका क्षेत्रमा हात नहाल्नुहोला पछि पश्चताप हुनेछ । गरेका अधिकाँश काम सफल हुनेछन् ।

——————————————–

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि):  व्यापार व्यवसायबाट आशातित लाभ लिन सकिने छैन । अनावस्यक तनाव हुनेछ । खर्च बढ्ला । झुट्टा कुराले सताउनेछ । धोका दिने छन् ।

——————————————–

 

 

 

 

 

 

तपाईको प्रतिक्रिया