शनिबार, बैशाख ०८, २०८१
Saturday, April 20, 2024

मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): उद्योग पराक्रम बढ्नेछ । अधिकाँश काम आफ्नै प्रयासबाट सम्पादन हुनेछन् । स्वव्यवसायबाट लाभान्वित हुनुहुनेछ । आफन्तबाट सहयोग मिल्नेछ ।

——————————————–

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो):  लगानी गर्दा थोरै विचार पु¥याउनु पर्ने देखिन्छ । प्रयास प्रयत्न गरेमा काम सफल हुनेछन् । व्यापार व्यवसायबाट सामान्य लाभ हुनेछ ।

——————————————–

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा):  घर परिवारमा सुख शान्ति छाउने छ । काम गर्ने जोश जागर बढ्नेछ । काममा देखिएका समस्या कम हुने छन् । आर्थिक कारोवारमा सुधार आउनेछ ।

——————————————–

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): फजुल खर्चमा वृद्धि हुनेछ । प्रतिकुल परिस्थितिको सामना गर्नु पर्ला । व्यापार व्यवसायमा मन्दि आउन सक्छ । आलोचना बढ्न सक्छ ।

——————————————–

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): बाह्य सम्बन्धमा सुधार आउनेछ । खर्चमा कमी आउनेछ । व्यापार व्यवसायबाट आय आर्जन बढ्ने । आफन्तबाट सहयोग सहानुभूति मिल्नेछ ।

——————————————–

कन्या (टो, पा, पी, पु, ष, ण, ठ, पे, पो):  आर्थिक उन्नतिका सम्भावना देखिने छन् । दैनिक काम काजमा प्रगति हुनेछ । भाग्यले साथ दिनेछ । इज्जत प्रतिष्ठा बढ्नेछ ।

——————————————–

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते): मानसिक तनावमा कमी आउनेछ । आस्था र विश्वास बढ्नेछ । फलदायी यात्राको सम्भावनालाई नकार्न सकिन्न । वोलिको प्रभाव बढ्नेछ ।

——————————————–

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु):  मानसिक तनाव बढ्नेछ । भाग्यमा अवरोध आउन सक्छ । आस्था र विश्वास गुम्न सक्छ । व्यापार व्यवसायमा गिरावट आउनेछ ।

——————————————–

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे):  विवादमा नपरि काम गर्नु होला । काम गर्दा दुविधामा नपर्नु होला । प्रयास र प्रयत्नहरु सफल हुनेछन् । व्यापार व्यवसायबाट अल्प लाभ हुनेछ ।

——————————————–

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि): भलो नचहाने धेरै हुने हुदा काम गर्दा सतर्क रहनु होला । गरेका अधिकाँश काम सफल हुनेछन् । परिश्रमको फल पाईनेछ । विवाद पर्न सक्छ ।

——————————————-

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा): भय आतुरमा काम गर्दा विग्रिन सक्छन् । आफन्तमा विवाद पर्न सक्छ । व्यापार व्यवसायबाट अल्प लाभ हुनेछ । यात्रामा कठिनाई हुनेछ ।

——————————————–

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि):  आलस्यता बढ्न सक्छ । व्यापार व्यवसायबाट उचित लाभ लिन सकिने छैन । आलोचना बढ्नेछ । आफन्तबाट विश्वास घात हुनसक्छ ।

——————————————–

 

 

 

 

 

तपाईको प्रतिक्रिया