बुधबार, बैशाख १२, २०८१
Wednesday, April 24, 2024

मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ):  सामान्यतया ग्रह गोचर अनुकुल देखिन्छ । हेलचक्र्याई नगरी गरेका अधिकाँश काम सफल हुनेछन् । प्रतिष्ठा जोगाएर काम गर्नु होला ।

——————————————–

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो):  घुमाई फिराई बढि उपलब्धि कम हुनेछ । फजुल खर्चको मात्रा बढ्नेछ । पुरानो संरचना भत्किन सक्छ । संरचना भत्किन सक्छन् ।

——————————————–

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा):  स्पष्ट बोल्दा घाटा हुनसक्छ । व्यापार व्ययवसायबाट  आम्दानी बढ्नेछ । कार्य क्षमता घट्ने छैन । भौतिक सुखानुभूति हुनेछ । रजोगुण बढ्नेछ ।

——————————————–

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): अधिकारको खोजी हुनेछ । नोकरी तथा राजनीतिमा सफलता मिल्नेछ । पढाई लेखाईमा तन मन जानेछ । सामाजिक प्रतिष्ठा बढ्नेछ ।

——————————————–

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे):  आफ्नो अधिकारको संरक्षण गर्न गाह्रो हुनसक्छ । काममा पूर्ण सफलता मिल्ने छैन । यात्रा हुनसक्छ । बाह्य काममा व्यस्तता बढ्न सक्छ ।

——————————————–

कन्या (टो, पा, पी, पु, ष, ण, ठ, पे, पो):  चारै तिर लथालिङ्ग देखिनेछ । मनमा गलत विचारको जन्म हुनसक्छ । शारीरिक शिथिलता बढ्ने । पढाई लेखाईमा थोरै ध्यान जानेछ ।

——————————————–

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते): साथि भाई तपाई प्रति सकरात्मक हुनेछन् । नोकरी तथा राजनीतिमा पदोन्नति हुनेछ । नयाँ कामको अवसर आउनेछ । व्यापारमा प्रगति हुनेछ ।

——————————————–

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु):  भाग्य खोस्ने प्रयत्न हुनसक्छ सतर्क भई काम गर्नुं होला । सहज परिस्थितिमा काम हुने छैनन । प्रयत्नपूर्वक गरेका काम बन्ने छन् ।

——————————————–

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे):  आफ्नै कारण पछि परिने छ सोच विचार काम गर्नु होला । धन गलत ठाँउमा लगानी हुनसक्छ । चिन्ताले छोड्ने छैन । निर्णय क्षमता कमजोर देखिन्छ ।

——————————————–

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि): घरका काममा समय बढि खर्च गर्नु पर्ला । व्यवसायिक काममा विवाद पर्न सक्छ । काम गरेर जश कमै मिल्नेछ । कार्य क्षमता घट्नेछ । चिन्ता बढ्नेछ ।

——————————————-

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा): नयाँ काम हात लाग्न सक्छ । काम गर्दा भने हेलचक्र्याई नगर्नु होला । धैर्यतापूर्वक गरेका काम बन्नेछन् । व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ ।

——————————————–

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि):  आफन्तको आशा र भरोसा कम गर्नु होला । आफ्नै प्रयत्नबाट मात्र काम हुनेछन् ।कारोवारमा सचेत हुनु होला । ऋण लगानी नगर्नु होला डुब्न सक्छ ।

——————————————–

 

 

 

 

 

 

 

 

 

 

 

तपाईको प्रतिक्रिया