शुक्रबार, बैशाख ०७, २०८१
Friday, April 19, 2024

मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

 

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): –अतिथि सत्कारमा धन खर्च हुनेछ । वाह्य सम्बन्धमा सुधार आउनेछ । राजनीतिमा अवसरको खोजी हुनेछ । उपलब्धिका काम रोकिने छन् ।

——————————————–

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो):  अध्ययन अध्यापन कार्यमा प्रगति हुनेछ । आफ्नै प्रयासमा धेरै काम बन्नेछन् । परिश्रमको फल राम्रो मिल्नेछ । व्यापार व्यवसायबाट आय बढ्नेछ ।

——————————————–

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा):  अबरुद्ध कामले गति लिनेछ । आफन्तको मद्धतमा धेरै कामको टुङ्गो लाग्नेछ । सामाजिक तथा राजनीति क्षेत्रमा सफलता मिल्नेछ ।

——————————————–

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): धार्मिक विश्वास बढ्नेछ । उपकारी काम हुनेछन् । फलदायी यात्राको सम्भावना देखिन्छ । बाह्य काममा समय  दिदा आफ्ना काम अधुरा रहनसक्छन् ।

——————————————–

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे):  मानसिक एवं शारीरिक रुपमा काम गर्न असक्षम हुनुहुनेछ । व्यापार व्यवसायमा गिरावट आउनेछ । गरेका कामबाट अल्प लाभ हुनेछ ।

——————————————–

कन्या (टो, पा, पी, पु, ष, ण, ठ, पे, पो):  दामपत्य जीवनमा सुखानुभूति हुनेछ । नयाँ कामको अवसर आउन सक्छ । आयत निर्यत व्यापारबाट आम्दानी बढ्नेछ । यात्राको सम्भावना देखिन्छ ।

——————————————–

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते): विरोधीसलबलाउने छन् । मुद्धा मामिलामा विजय प्राप्त हुनेछ । प्रयास र प्रयत्न सफल हुनेछन् । आम्दानीका स्रोत बढ्नेछन् ।

——————————————–

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु):  काममा ढिला सुस्ति हुनेछ । पढाई लेखाईमा प्रगति हुनेछ । व्यापार व्यवसायबाट आँशिक लाभ हुनेछ । भ्रमको अन्त्य हुनेछ ।

——————————————–

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे):  काम गरेर अरुलाई कमाई दिने अवस्था आउन सक्छ । पारिवारिक सुखमा कमि आउनेछ । घरका खर्च बढ्नेछन् । शारीरिक शिथिलता बढ्नेछ ।

——————————————–

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि): जीवन साथिको सहयोग लिएर काम गर्दा सहज हुनेछ । काम गर्ने उत्साहा बढ्नेछ । व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ । नयाँ काम हात पर्न सक्छ ।

——————————————-

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा): स्पष्ट कार्य दिशा तय गर्न नसक्दा अवसर गुम्ने देखिन्छ । साथिले धोका दिन सक्छन् । आर्थिक कारोवारमा सचेत रहनु नै उचित हुनेछ ।

——————————————–

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि):  अवरोध हटेर जाने छन् । शारीरिक एवं मानसिक स्फूर्ति बढ्नेछ । फजुल खर्चमा नियन्त्रण आउनेछ । उत्तम भोजन आसन प्रप्तिको योग देखिन्छ ।

——————————————–

 

 

 

 

 

 

 

 

 

 

तपाईको प्रतिक्रिया