शुक्रबार, चैत्र १६, २०८०
Friday, March 29, 2024

मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): भौतिक सम्पतिको नास हुनसक्छ । खर्च व्यवस्थापन गर्न गाह्रो हुनेछ । पेट पोल्नेछ,घरमा बस्न मन लाग्ने छैन । व्यापार घट्नेछ ।

——————————————–

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो):  समयको सदुपयोग गर्नु होला । व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ । घर परिवारमा सुख शान्ति छाउने छ । काम गर्ने जोश जागर बढ्नेछ ।

——————————————–

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा):  हेलचक्र्याई गरेर काम नगर्नु होला । लगनशिल भई गरेका काम सफल हुनेछन् । आर्थिक कारोवारमा ध्यान दिनु होला । वाणीलाई नियन्त्रण गर्नु होला ।

——————————————–

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): दिनसामान्य अनुकुल देखिन्छ । व्यापार मन्द रहनेछ । मानसिक तनावमा कमी आउनेछ । अर्थ अभावका कारण काममा असर पर्न सक्छ ।

——————————————–

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे):  स्वास्थ्यले साथ दिने छैन । प्रतिकुल परिस्थितिको सामना गर्नु पर्ला । व्यापार व्यवसायमा मन्दि आउन सक्छ । यात्रा कष्टपूर्ण हुनेछ ।

——————————————–

कन्या (टो, पा, पी, पु, ष, ण, ठ, पे, पो):  अवसरको पूर्ण उपयोग गर्नु होला । व्यापार बढ्नेछ । दैनिक काम काजमा प्रगति हुनेछ । जीवन साथिको सहयोगमा नयाँ काम हुनेछन् ।

——————————————–

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते): कार्य दक्षता बढ्नेछ । अधुरा काम सम्पन्न हुनेछन् । वादविवाद मुद्धा मामिलामा जीत हात लाग्नेछ । सामाजिका प्रतिष्ठा बढ्नेछ ।

——————————————–

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु):  समयले पूर्ण साथ दिने छैन । काम गर्दा दुविधामा नपर्नु होला । पढाई लेखाईमा प्रगति हुनेछ । व्यापारबाट अल्प लाभ हुनेछ ।

——————————————–

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे):  स्वास्थ्यमा समस्या आउनेछ । पारिवारिक सुखमा कमी आउनेछ । काम गर्ने जोश जागर घट्नेछ । कारोवारमा समस्या आउनेछ ।

——————————————–

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि): कार्य क्षमता बढ्नेछ । एकलौटी व्यापार व्यवसायमा उन्नति प्रगति राम्रो हुनेछ । रजोगुण बढ्नेछ । घर छोडेर बाहिर जाने अवस्था आउन सक्छ ।

——————————————-

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा): विरोधीको सक्रियता बढ्नेछ, काम गर्दा गोपनियता अप्नाउनु होला । आर्थिक कारोवारमा सजग रहनु होला । अरुको भर नपरि काम गर्नु होला ।

——————————————–

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि):  दुविधामा नपरि काम गर्नु होला । व्यापार व्यवसायबाट सोचे जस्तो आम्दानी हुने छैन । पढाई लेखाईमा प्रगति हुनेछ । यात्राको सम्भावना देखिन्छ ।

——————————————–

 

 

 

 

 

 

 

 

तपाईको प्रतिक्रिया