बिहिबार, चैत्र १५, २०८०
Thursday, March 28, 2024

मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): समयमा गरेका कामबाट लाभान्वित हुनुहुनेछ । काम गर्दा सानातिना समस्या आउने छन्,प्रयत्न गरेमा समाधान भएर जानेछन् ।

——————————————–

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो):  समयको गति सगै काममा प्रगति हुनेछ । आर्थिक कुरालाई ध्यान दिएर काम गर्नु होला । काम गर्ने प्रेरण मिल्नेछ । पारिवारिक सहयोग,सहानुभूति मिल्नेछ ।

——————————————–

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा):  समग्रमा दिन अनुकुल देखिन्छ । कुरा भन्दा काममा जोड दिनु होला सफल हुनुहुनेछ । सामाजिका काममा अभिरुची बढ्ला । नयाँ काम मिल्नेछ ।

——————————————–

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): इज्जत प्रतिष्ठामा आच आउन सक्छ । बाह्य अलमल बढि हुनेछ । चिन्ताले छाड्ने छैन । लगानी गलत ठाँउमा पर्न सक्छ विचार पुर्याउनु होला ।

——————————————–

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे):  तनावमा आएर काम नगर्नु होला । धर्यैतापूर्व गरेका काम सफल हुनेछन् । व्यवसायिक कामबाट आम्दानी बढ्नेछ । काममा विलम्ब गर्दा अवसर गुम्नेछ ।

——————————————–

कन्या (टो, पा, पी, पु, ष, ण, ठ, पे, पो):  अपुरो सपना पुरा हुनेछ । सहज र सरल तरिकाबाट कार्य सम्पादन हुनेछन् । सामाजिक दायित्व पुरा गरिनेछ । जीवन साथिको सहयोगमा महत्वपूर्ण काम बन्नेछन् ।

——————————————–

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते): अध्ययन अध्यापन कार्यमा भन्दा बाह्य काममा चासो बढि हुनेछ । उपकारी काम हुनेछन् । यत्नपूर्वक गरेका काम हुनेछ । व्यापार व्यवसायमा सुधार आउनेछ ।

——————————————–

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु):  खानपानका कारण स्वास्थ्यमा समस्या आउन सक्छ । विचारमा विचलन आउन सक्छ । निर्णय क्षमता घट्नेछ । पढाईमा अवरोध आउन सक्छ ।

——————————————–

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे):  पारिवारिक समस्या केहि हदसम्म समाधान भएर जाने छन् । समयमा काम सम्पादन गर्नु होला नत्र काम साचिने छन् । व्यापार व्यवसायबाट मुनाफा बढ्नेछ ।

——————————————–

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि): विरोधीको बक्रदृष्टि पर्ने हुदा काम गर्दा सचेत रहनु होला । प्रयत्न नगरि काम बन्ने छैनन । गरेका कामबाट उचित लाभ हुनेछ ।

——————————————-

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा): अलमलमा पर्दा अवसर गुम्न सक्छ सचेत भएर काम गर्नु होला । साझेदारी काममा विवाद पर्न सक्छ । व्यापारबाट स्वल्प लाभ हुनेछ ।

——————————————–

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि):  वैदेशिक यात्राको चहाना बढ्नेछ । घरयासी समस्याबाट टाढा वस्न पाईने छैन । कार्य शिथिलता बढ्नेछ । काम गर्दा आलोचन बढ्न सक्छ ।

——————————————–

 

 

 

 

 

 

 

तपाईको प्रतिक्रिया