शनिबार, बैशाख ०८, २०८१
Saturday, April 20, 2024

मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): चुनौति घट्ने छन्,अवरोध हट्नेछ । उद्योग पराक्रम बढ्नेछ । व्यापार व्यवसायबाट आय आर्जन बढ्नेछ । आफन्त अल्प सहयोग पाइनेछ ।

——————————————–

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो):  धन दिदा डुब्न सक्छ विचार गर्नु होला । आत्मबल,अत्मविश्वास घट्ने छैन । प्रयास र प्रयत्न भने सफल हुनेछन् । व्यापारबाट अल्प लाभ हुनेछ ।

——————————————–

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा):  गतिरोधको अन्त्य हुनेछ । उत्तम भोजन प्राप्तिको योग देखिन्छ । लाभ होला । आफन्तको सहयोगको अर्थ रहने छैन । व्यापारबाट आम्दानी बढ्नेछ ।

——————————————–

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): अस्थिरताले अनिष्ट निम्त्याउन सक्छ । फजुल खर्चमा वृद्धि हुनेछ । काम गरेर जश मिल्नेछैन । व्यापारबाट उचित लाभ लिन सकिने छैन ।

——————————————–

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे):  दुविधामा नपरि काम गर्न होला दिन उपलब्धिपूर्ण रहनेछ । बाह्य सम्बन्धमा चिसो बढ्नेछ । आफ्ना मान्छेको सहयोग मिल्नेछ । व्यापारबाट आम्दानी बढ्नेछ ।

——————————————–

कन्या (टो, पा, पी, पु, ष, ण, ठ, पे, पो):  इज्जत प्रतिष्ठा बढ्नेछ । उचित स्थान प्राप्त हुनेछ । भाग्यले साथ दिनेछ । मर्यादित काम हुनेछन् । कार्य क्षमताको विकाश हुनेछ ।

——————————————–

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते): मानसिक तनावमा कमि आउनेछ । अन्योलमा काम नगर्नु होला । गरेका काममा पनि सन्तोषजनक प्रगति हुने छैन । घुमाई फिराई बढि हुनेछ ।

——————————————–

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु):  असम्बन्धित कामले स्थान पाउनेछ । खानपानका कारण स्वास्थ्य कमजोर बन्नेछ । व्यापारमा अवनति हुनेछ । आम्दानी घट्ने छ भने खर्चमा वृद्धि हुनेछ ।

——————————————–

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे):  कुनै कुरालाई हल्का रुपमा नलिनु होला । काममा प्रगति हुनेछ साधन र शिपको सदुपायोग गर्नु होला । व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ ।

——————————————–

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि): सवैलाई आफ्नो ठानेर काम गर्नु गलत हुनेछ । सामान्य प्रयासबाट काम सफल हुने छैनन । परिश्रमको फल भने राम्रै मिल्नेछ । आय बढ्ला ।

——————————————-

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा): साझेदारी व्यवसायमा विवाद बढ्न सक्छ । भ्रममा नपरि काम गर्नु होला । तपाईको काममा अरुले हस्तक्षेप गर्न सक्छन् । यात्रा नगर्नु उचित हुनेछ ।

——————————————–

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि):  घरयासी समस्या बढ्ने छन् । शारीरिक शिथिलता बढ्नेछ । मुद्धा मामिलाको सम्भावना देखिन्छ । भौतिक सम्पति नास हुनसक्छ । धोका दिन सक्छन् ।

——————————————–

 

 

 

 

 

 

 

तपाईको प्रतिक्रिया