शुक्रबार, बैशाख ०७, २०८१
Friday, April 19, 2024

मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): भौतिक संरचना विग्रिने देखिन्छ । संचित धन नचलाउनु होला । एकै चोटी दुईटा काममा हात नहाल्नु होला सफल हुन गाह्रो हुनेछ । इष्टमित्रबाट अल्प सहयोग मिल्नेछ ।

——————————————–

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो):  सहयोगी हात मिल्नेछ । आफ्नो काम गर्न आफै पनि सक्षम हुनुहुनेछ । नयाँ कामको अवसर आउनेछ । कामबाट अरु प्रभावित हुनेछन् ।

——————————————–

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा):  मन ढुक्क हुने छैन । काममा आफुले सोचे जस्तो प्रगति हुने छैन । काम गरेर लाभ भन्दा गुमाउने काम हुनेछ । व्यर्थको घुमाई फिराई होला ।

——————————————–

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): आर्थिक उन्नतिमा ध्यान केन्द्रित हुनेछ । व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ । जीवन साथिको चिन्ताले सताउनेछ । आफन्तसँग कारोवार नगर्नु होला ।

——————————————–

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे):  लगनशिल भई गरेका काम सफल हुनेछन् । समयको सदुपयोग गर्नु होला । व्यापार व्यवसायबाट सामान्य लाभ हुनेछ । अरुको भरमा मात्रै काम नगर्नु होला ।

——————————————–

कन्या (टो, पा, पी, पु, ष, ण, ठ, पे, पो):  समय सुधारोन्मुख देखिन्छ । भाग्यले थोरै साथ दिने छ । व्यापारमा सुधार आउला । पारिवारिक सुख मिल्नेछ । पढाई लेखाईमा प्रगति हुनेछ ।

——————————————–

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते): दिन त्यति अनुकुल देखिन्न । काम गर्दा विवादमा परिनेछ । कार्य योजना बनाए काम गर्नु होला । विचारपूर्वक गरेका काम सफल हुनेछन् ।

——————————————–

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु):  दामपत्य जीवनमा सुखानुभूति हुनेछ । समयमा गरेका काम सफल हुनेछन् । व्यापार व्यवसायबाट आम्दानी  बढ्नेछ । कार्य क्षमता बढ्नेछ । यात्राको योग छ ।

——————————————–

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे):  स्वास्थ्यमा समस्या आउन सक्छ । व्यवसायिक क्षेत्रमा विवाद पर्न सक्छ । शत्रु परास्त हुनेछन् । गरेका कामबाट धेर थोर लाभ भने लिन सकिनेछ ।

——————————————–

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि): काम गर्दा विवादमा परिनेछ । कार्य योजना बनाए काम गर्नु होला । विचारपूर्वक गरेका काम सफल हुनेछन् । व्यापार व्यवसायबाट अल्प लाभ हुनेछ ।

——————————————-

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा): व्यवसायिक समस्या बल्झिने देखिन्छ । अन्योलमा पर्नु भयो भने कामले गति लिने छैन । यात्रामा कष्ट हुनेछ । व्यापारबाट लाभ कम हुनेछ । भौतिक सुखको खोजी हुनेछ ।

——————————————–

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि):  काम गर्ने उत्साहा बढ्नेछ । इष्टमित्र आफन्तको सहयोग मिल्नेछ । व्यापार व्यवसायबाट लाभ हुनेछ । काम अनुसारको दाम आर्जन हुनेछ । नयाँ कामको प्रस्ताव आउनेछ ।

——————————————–

 

 

 

 

 

 

 

तपाईको प्रतिक्रिया