बिहिबार, बैशाख १३, २०८१
Thursday, April 25, 2024

मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): यात्राको योग देखिन्छ । उपलब्धिका काम भन्दा अन्य काम बढि हुनेछन् । मनोरञ्जनात्मक खर्च बढ्नेछ । पठन पाठनमा कम ध्यान जानेछ ।

——————————————–

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो):  आस्था र विश्वास बढ्नेछ । काम गरेर प्रशस्त दाम कमाउने अवसर प्राप्त हुनेछ । आफन्तजनबाट सहयोग आशा धेरै नराख्नु होला ।

——————————————–

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा):  लगानीका कारण काममा विलम्ब हुनेछ तर निरन्तरता दिनु होला सफलताका सिढि चढ्नु हुनेछ । कारोवारमा सुधार आउनेछ । तनाव कम भएर जानेछ ।

——————————————–

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो):हतार गर्दा काम विग्रिने छन् । गुमेको विश्वास पलाउनेछ । दया माया बढ्नेछ । धार्मिक यात्राको योग देखिन्छ । तनावबाट पूर्ण मुक्ति मिल्ने छैन ।

——————————————–

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): स्वास्थ्यमा समस्या आउनेछ । चोटपटकको भय देखिन्छ । मनमा शान्ति मिल्ने छैन । समयले साथ कम दिनेछ । विश्वास गुम्ने देखिन्छ ।

——————————————–

कन्या (टो, पा, पी, पु, ष, ण, ठ, पे, पो):  आएको अवसरलाई पूर्ण सदुपयोग गर्नु होला । दैनिक काम काज सुचारु रुपमा अगाडि बढ्नेछ । आफन्तको सहयोगमा महत्वपूर्ण काम बन्नेछन् ।

——————————————–

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते): तपाईको कामबाट अरुले फाइदा उठाउन खोज्ने छन् । भ्रम हटेर जानेछ । पढाई लेखाईमा प्रगति कम हुनेछ । ऋणमा धेरै काम हुनेछन् ।

——————————————–

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु):  प्रेमिकाको जालमा पर्नु हुनेछ । समयमा काम नथाल्दा अवसर गुम्न सक्छ । विचारमा विचलन आउन सक्छ । व्यापारबाट स्वल्प लाभ हुनेछ ।

——————————————–

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे):  पारिवारिक तनाव झेल्नु पर्ला । भौतिक सम्पति नास हुनसक्छ । काम काजमा समस्या आउने देखिन्छ । शारीरिक शिथिलता र खर्च बढ्नेछ ।

——————————————–

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि): जीवन साथीको सहयोगमा महत्वपूर्ण कामको थालनी हुनसक्छ । काम गर्ने उत्साहा बढ्नेछ । अधुरा काम फस्र्योट हुनेछन् । व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ ।

——————————————-

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा): सिमा भित्र रहेर काम गर्नु होला नत्र समस्याको जालोमा परिनेछ । नबुझेका,पहिचान नभएका र अरुको भर विश्वासमा मात्रै काम गर्नु भयो भने क्षति वेहोर्नु पर्नेछ ।

——————————————–

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि):  दामपत्य जीवन सुखमय रहला । काम गर्ने उत्साहामा कुनै कमि आउने छैन । वैदेशिक कार्य प्रगति राम्रो रहनेछ । आफन्तको सहयोग मिल्नेछ ।

——————————————–

 

तपाईको प्रतिक्रिया