बिहिबार, बैशाख १३, २०८१
Thursday, April 25, 2024

मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): दिनको अधिकाँश समय अनुकुल जस्तै देखिन्छ । समयमा काम गर्नु होला । विलम्ब गर्दा आफैलाई घाटा हुनेछ । साँझपख खर्च,विवाद बढ्न सक्छ ।

——————————————–

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो):  समयको गति सगैकारोवारमा सुधार आउनेछ ।  काम गर्ने जोश जागर बढ्नेछ । सामाजिक प्रतिष्ठा बढ्नेछ । आफन्तबाट सहयोग मिल्नेछ ।

——————————————–

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा):  दिन मध्म देखिन्छ । समयले पूर्ण साथ दिनेछैन । आफन्तका कारण काममा अप्ठ्यारो पर्न सक्छ । स्वास्थ्य कमजोर बन्न सक्छ । खर्च बढ्नेछ ।

——————————————–

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): चोटपटकको भय देखिन्छ । विश्वास घात हुनसक्छ । खर्च एवं मानसिक चिन्ता बढ्नेछ । काम काजमा अवरोध आउनेछ । अपरान्ह देखि थोरै सुधार आउनेछ ।

——————————————–

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे):  समयमा गरेका काम सफल हुनेछन् । अपरान्ह देखि समय प्रतिकुल बन्नेछ । व्यापार व्यवसायमा विस्तारै मन्दि आउनेछ । नयाँ काममा हात नहाल्नु होला ।

——————————————–

कन्या (टो, पा, पी, पु, ष, ण, ठ, पे, पो):  समय सुधारोन्मुख देखिन्छ । गोपनियता अप्नाउनु होला नत्र आफैलाई घाटा हुनेछ । परिश्रम अनुसारको प्रतिफल मिल्नेछ । आम्दानी बढ्नेछ ।

——————————————–

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते): विरोधीको बक्रदृष्टि पर्नेछ । काम गर्न मन लाग्ने छैन । प्रेमिकाबाट धोका हुन सक्छ । यात्रामा कठिनाई आउन सक्छ । आफन्तमा पीडा हुनेछ ।

——————————————–

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु):  दैनिक काम काजमा अवरोध आउनेछ । घरयासी समस्या बढ्नेछन् । धन सम्पतिको विषयमा विवाद पर्न सक्छ । पढाईमा ध्यान जानेछ ।

——————————————–

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे):  समयमा गरेका काम बन्ने छन् । काम गर्दा दुविधा उत्पन्न हुन सक्छ । अपरान्ह देखि काममा अवरोध आउने देखिन्छ । खर्च विवाद बढ्नेछ ।

——————————————–

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि): समयको गति सगै सुधारका संकेत देखिने छन् । आर्थिक कारोवारमा विस्तारै सुधार आउनेछ । प्रयास र प्रयत्न सफल हुने देखिन्छ ।

——————————————-

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा): गरेका काम सफल हुनेछन् । काम गर्ने उत्साहामा थोरै कमि आउनछ । पारिवारिक समस्या बढ्ने देखिन्छ । आर्थिक कुरामा ध्यान दिनु होला ।

——————————————–

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि):  दिनको अधिकाँश समय प्रतिकुल देखिन्छ । आफन्तमा मनमुटाव बढ्न सक्छ । व्यापार व्यवसायबाट आय भन्दा व्यय बढि हुनेछ । साँझपख समयम सुधार आउनेछ ।

——————————————–

 

 

 

 

तपाईको प्रतिक्रिया