शनिबार, बैशाख ०८, २०८१
Saturday, April 20, 2024

मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): विश्लेषण गरेर मात्रै नयाँ कामको थालनी गर्नु होला । व्यापार व्यवसायमा नयाँ सम्भावना देखिनेछन् । गरेका कामबाट लाभान्वित हुनुहुनेछ ।

——————————————–

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो):  काममा देखिएका समस्या कम भएर जाने छन् । गरेका काम उदाहरणीय हुनेछन् । काम अनुसार दाम मिल्नेछ । व्यापारमा सुधार आउनेछ ।

——————————————–

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा):  प्रातकाल भन्दा अपरान्ह काल थोरै अनुकुल हुनसक्छ । आर्थिक कुरालाई ध्यान दिनु होला । आफन्तबाट सहयोग पाईनेछ ।

——————————————–

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): मध्यान्ह पछिको समय अनुकुल रहने छैन । आफन्तका कारण काममा विलम्ब हुनेछ । गोप्य कुरा नखोल्नु होला । खर्च बढ्ने देखिन्छ ।

——————————————–

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे):  स्वातन्त्र व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ । मेहनत नगरि काम सफल हुने छैनन । विना अध्ययन र तयारी नयाँ काममा हात नहाल्नु होला ।

——————————————–

कन्या (टो, पा, पी, पु, ष, ण, ठ, पे, पो):  आफुलाई प्रयोग गरेर अरुले फाइदा लिन सक्छन् सचेत रहनु होला । कार्य क्षमता बढ्ने छ । प्रयत्न सफल हुनेछ ।

——————————————–

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते): समयमा सहि निर्णय लिन नसक्दा अवसर गुम्न सक्छन् । पढाई लेर्खामा ध्यान कम हुनेछ । व्यापार व्यवसायबाट अल्प लाभ हुनेछ ।

——————————————–

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु):  भाग्य र कर्मले ठग्नेछ । घरयासी समस्या बढ्ने छन् । काम गर्ने जोश जागर घट्नेछ । झै झमेला आइलाग्न सक्छन् । विवाद पर्न सक्छ ।

——————————————–

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे):  पहिचान नभएका काममा हात नहाल्नु होला । गिरेको मनोबल उठ्ने छ । काम गर्ने जोश जागर बढ्नेछ । अर्थ व्यवस्थापनमा जोड दिनु होला ।

——————————————–

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि): संचित धन नास हुनसक्छ । आफन्तले धोका दिन सक्छन् । लगनशिल भई गरेका काम सफल हुनेछन् । व्यापारबाट सामान्य लाभ हुनेछ ।

——————————————-

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा): प्रातकाल त्यति अनुकुल छैन । मध्यान्हबाट समयले साथ दिनेछ अलमलमा नपरि काम गर्नु होला । रोकिएका काम अगाडि बढ्ने छन् ।

——————————————–

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि):  मध्यान्ह पछि समयले साथ दिने छैन । अशुभ समाचारले चिन्ता थप्नेछ । व्यापारमा गिरावट आउने छ । स्वास्थ्य कमजोर बन्नेछ ।

——————————————–

 

तपाईको प्रतिक्रिया