शुक्रबार, चैत्र १६, २०८०
Friday, March 29, 2024

मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): भौतिक सम्पति बढ्नेछ । सामाजिक प्रतिष्ठा बढ्नेछ । कार्य सम्पादन सरलता तरिकाले हुनेछन् । नोकरीमा नयाँ अवसर आउन सक्छ ।

——————————————–

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो):  तनाव घट्नेछ । साझेदारी काममा हात नहाल्नु होला । इज्जत प्रतिष्ठाको ख्याल राखेर काम गर्नु होला । यात्राको सम्भावना देखिन्छ ।

——————————————–

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा):  समयले कम साथ दिनेछ । स्वास्थ्य कमजोर बन्नेछ । गर्न खोजेका काम पनि बन्ने छैनन । आफन्तबाट नै विश्वास घात हुन सक्छ ।

——————————————–

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): दैनिक काम काजमा प्रगति हुनेछ । हिसाव कितावमा काम गर्नु होला । व्यापारबाट आम्दानी बढ्ने छ । काममा ढिला गर्दा अवसर गुम्न सक्छ ।

——————————————–

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे):  समयमा सहि निर्णय लिन नसक्दा अवसर गुम्ने देखिन्छ । विरोधीको बक्रदृष्ठि पर्नेछ । काम गर्दा त्रुटी हुन सक्छ । व्यापारमा सुधार आउनेछ ।

——————————————–

कन्या (टो, पा, पी, पु, ष, ण, ठ, पे, पो):  मनमा दुविधा बढ्नेछ । सहज यात्रा हुने छैन । व्यापार व्यवसायबाट अल्प लाभ हुनेछ । अध्ययन अध्यापन कार्य अगाडि बढ्ने छन् ।

——————————————–

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते): काम प्रतिको चासो कम हुनेछ । मानसिक एवं शारीरिक दूर्वलता बढ्नेछ । घरयासी समस्या बढ्ने छन् । धन माल हराउन वा चोरी हुनसक्छ ।

——————————————–

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु):  सहास, धैर्यता र पराक्रम बढ्नेछ । आफ्नै पहलमा काम हुनेछन् । काम गरे अनुसारको दाम हात पर्नेछ । बन्द व्यापारमा प्रगति हुनेछ ।

——————————————–

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे):  दिन मध्यम खालको देखिन्छ । आर्थिक कारोवारमा चनाखो रहनु होला । भरोसामा काम नगर्नु होला,प्रयत्नपूर्व गरेका काम सफल हुनेछन् ।

——————————————–

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि): दिन अनुकुल जस्तै देखिन्छ । रमाईसँग दिन वित्नेछ । अनावस्यक खर्चमा नियन्त्रण आउनेछ । लगनशिलता बढाउनु होला, गरेका काम सफल हुनेछन् ।

——————————————-

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा): दिन प्रतिकुल देखिन्छ । व्यापारबाट आफुले सोचे जस्तो लाभ लिन सकिने छैन । खर्चमा वृद्धि हुनेछ । झुट्टा मुद्धा लाग्न सक्छ सतर्क रहनु होला ।

——————————————–

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि):  समयको सदुपयोग गर्नु होला । व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ । नोकरी तथा राजनीतिमा सफलता मिल्नेछ । पढाईमा प्रगति होला ।

——————————————–

 

तपाईको प्रतिक्रिया