बिहिबार, बैशाख १३, २०८१
Thursday, April 25, 2024

मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): सामाजिक काममा सहभागि हुने अवसर आउनेछ । अधुरा रहेका काम सम्पन्न हुने छन् । बादविबादमा विजय प्राप्त हुनेछ । काम देखेर अरु प्रभावित हुने छन् ।

——————————————–

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो):  समय सुधारोन्मुख छ । फलदायी यात्राको सम्भावना देखिन्छ । तनावमा कमी आउनेछ । व्यापार मन्द नै रहनेछ । कारोवारमा ध्यान दिनु होला ।

——————————————–

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा):  प्रतिकुल परिस्थितिको सामना गर्नु पर्ला । अहार विहारका कारण स्वास्थ्य कमजोर हुनेछ । घरयासी समस्या बढ्ने छन् । मानसिक चिन्ता बढ्नेछ ।

——————————————–

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): उद्योग, धन्दा बन्द व्यापारमा प्रगति हुनेछ । आयत निर्यात व्यापार  बढ्नेछ । काम गरेर दाम कमाईने छ । पढाईमा भने कमै ध्यान जाने छ ।

——————————————–

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): काममा विरोधीको बक्रदृष्टि पर्नेछ । अलमलमा पर्दा काममा सोचे जस्तो प्रगति हुने छैन । मुद्धा, मामिलामा विजय हात लाग्नेछ । काम गर्दा गोपनियता अप्नाउनु होला ।

——————————————–

कन्या (टो, पा, पी, पु, ष, ण, ठ, पे, पो):  पढाई लेखाईमा प्रगति हुनेछ । अलमलमा नपरि काम गर्नु होला सफलता हात लाग्नेछ । व्यापार व्यवसायबाट सामान्य लाभ हुनेछ । आम्दानी खर्च वरावरै जस्तो हुनेछ ।

——————————————–

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते): आलस्यता बढ्नेछ । घरयासी बातावरण खलबलिन सक्छ । सम्पतिको विषयमा विवाद पर्न सक्छ । स्वास्थ्यमा समस्या आउन सक्छ ।

——————————————–

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु):  प्रयत्न गर्न नछोड्नु होला । दुविधामा नपरि काम गर्नु होला । गरेका अधिकाँश काम सफल हुनेछन् । धार्मिक विश्वास बढ्ने छ

——————————————–

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे):  सुरक्षित विधि अप्नाएर आर्थिक कारोवार गर्नु होला । आफन्त बनेर धोेका दिन सक्छन् । घर परिवारको चिन्ताले छोड्ने छैन । काम गर्न सके दाम आउने छ ।

——————————————–

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि): विगतको गल्ति सच्याउने अवसर आउने छ । नसोचेका ठाँउबाट धन आउनेछ । व्यापारबाट सोचे भन्दा राम्रो आम्दानी हुनेछ । आफन्तबाट सहयोग मिल्नेछ ।

——————————————-

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा): विना योजना अगाडि बढ्दा बढि अलमल हुनेछ । काम गरेर जश पाईने छैन । आफन्तका लागि धन खर्च गर्नु पर्ला । अनावस्यक घुमाई फिराई हुनेछ ।

——————————————–

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि):  बक्यौत रकम उठनेछ । स्वव्यवसायबाट उचित लाभ लिन सकिनेछ । आफन्तको सहयोग मिल्नेछ । बैदेशिक काममा सफलता मिल्नेछ ।

——————————————–

 

तपाईको प्रतिक्रिया