बिहिबार, बैशाख १३, २०८१
Thursday, April 25, 2024

मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

मेष (चुचेचोलालिलुलेलोअ)इज्जत प्रतिष्ठामा बढ्नेछ । गरेका अधिकाँश सफल हुनेछन् । व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ । भोज भतेरमा सहभागि हुने अवसर आउनेछ ।

——————————————–

वृष (इवाविवुवेवो):  आशक्ति बढ्नेछ । काम गरेर रित्तो हात फर्कनु पर्ला । काम गरेर जश पाईने छैन । परिवारमा समस्या आउन सक्छ । अनावस्यक खर्च बढ्नेछ ।

——————————————–

मिथुन (काकिकुकेकोहा):  उतार चढावका वीच काम बन्ने छन् । स्वतन्त्र व्यापारबाट आम्दानी हुनेछ । आफन्तबाट सहयोग मिल्नेछ ।

——————————————–

कर्कट (हिहुहेहोडाडिडुडेडो): अवरुद्ध काम अगाडि बढ्ने छन् । स्वास्थ्यमा सुधार आउनेछ । व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ । सहयोगका हात फैलिने छन् ।

——————————————–

सिंह (मामिमुमेमोटाटिटुटे): मानसिक तनावमा कमि आउनेछ । व्यापारमा सन्तोषजनक प्रगति हुने छैन । आफन्तबाट सामान्य सहयोग कम मिल्नेछ ।

——————————————–

कन्या (टोपापीपुपेपो):  घरमा समस्या देखिने छ । गरेका काम विवादित हुने छन् । व्यापारमा गिरावट आउने छ । स्वास्थ्यमा समस्या आउने देखिन्छ ।

——————————————–

तुला (रारिरुरेरोतातितुते): ग्रह गोचर अनुकुल नै देखिन्छ ।व्यापारबाट आय आर्जन राम्रो हुनेछ । इष्टमित्रबाट सहयोग प्राप्त होला । पराक्रम बढ्ने छ ।

——————————————–

वृश्चिक (तोनानिनुनेनोयायियु):  ऋणमा काम नगर्नु होला । आर्थिक कारोवारमा समस्या आउन सक्छ । व्यापारबाट अल्प लाभ हुनेछ । घरेलु खर्च बढ्ने छ ।

——————————————–

धनु (येयोभाभिभुधाफाढाभे):  दुविधामा नपरि काम गर्नु होला । गरेका काम सफल हुनेछन् । वित्तिय कारोवारमा सानातिना समस्या देखिने छन् । व्यापार बढ्नेछ ।

——————————————–

मकर (भो,जा,जि,जु,जे,जो,,खि,खु,खे,खो,गा,गि): घरयासी समस्या बढ्ने देखिन्छ । गर्न खोजेका काम बन्न गाह्रो हुनेछ । व्यापारमा अवनति हुनेछ । स्वास्थ्यले साथ दिने छैन ।

——————————————-

कुम्भ (गुगेगोसासिसुसेसोदा): काम गर्ने जोश जागर बढ्नेछ । नयाँ कामको अवसर आउने देखिन्छ । नोकरी तथा राजनीतिमा सफलता मिल्नेछ । व्यापारबाट आम्दानी बढ्नेछ ।

——————————————–

मीन (दिदुदेदोचाचि): लगनशिल भई गरेका काम बन्ने छन् । अरुको भरमा काम नगर्नु होला । आफन्तबाट सहयोग पाईनेछ । आर्थिक कारोवारमा ध्यान दिनु होला ।

——————————————–

 

 

 

 

 

तपाईको प्रतिक्रिया