बुधबार, बैशाख १२, २०८१
Wednesday, April 24, 2024

मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

मेष (चुचेचोलालिलुलेलोअ)दिनको मध्यान्ह देखि खर्चमा थोरै नियन्त्रण आउने छ । व्यापार व्यवसायमा देखिएका समस्या कम हुनेछन् ।

——————————————–

वृष (इवाविवुवेवो):  प्रतकाल अनुकुल भए पनि मध्यान्ह पछिको समय प्रतिकुल बन्नेछ । विवादित काममा हात नहाल्नु होला ।

——————————————–

मिथुन (काकिकुकेकोहा):  नोकरी तथा राजनीतिमा सफलता मिल्ला । व्यापारमा नयाँ सम्भावना देखिनेछन् भने आम्दानी बढ्नेछ ।

——————————————–

कर्कट (हिहुहेहोडाडिडुडेडो): समयमा विस्तारै सुधार आउनेछ । कामले गति लिनेछ । काम गरेर दाम कमाउने अवसर आउनेछ ।

——————————————–

सिंह (मामिमुमेमोटाटिटुटे): भाग्यमा अवरोध आउने छ । राज्यसँग सरोकार रहेका काममा झन्झट आउन सक्छ । व्यापार घट्नेछ ।

——————————————–

कन्या (टोपापीपुपेपो):  कुनै काम गर्नु छ भने प्रातकालमा गर्नु होला । अपरान्ह देखि व्यय मार्ग प्रशस्त खुल्ने छन्,मुठ्ठि कस्नु होला ।

——————————————–

तुला (रारिरुरेरोतातितुते): समय सुधारोन्मुख छ देश, देशान्तरका बन्द व्यापारबाट आम्दानी बढ्ने छ । विरोधी कमजोर बन्नेछन् ।

——————————————–

वृश्चिक (तोनानिनुनेनोयायियु):  काम गरेर जश पाईने छैन । काम गर्दा गोपनियता भङ्ग नगर्नु होला । व्यापारबाट सामान्य लाभ हुनेछ ।

——————————————–

धनु (येयोभाभिभुधाफाढाभे):  विचारको खडेरी पर्न सक्छ । अन्योलता परिने छ । समस्याले चिन्तित तुल्याउनेछ । खर्च बढ्ने देखिन्छ ।

——————————————–

मकर (भो,जा,जि,जु,जे,जो,,खि,खु,खे,खो,गा,गि): मध्यान्ह पछि घरयासी खर्चमा वृद्धि हुन सक्छ । चिन्ता बढ्नेछ । व्यापारमा गिरावट आउने देखिन्छ ।

——————————————-

कुम्भ (गुगेगोसासिसुसेसोदा): मध्यान्ह पछि समयमा सुधार आउनेछ । नयाँ काम गर्नु छ भने उप्रान्त समयमा गर्नु उचित हुनेछ ।

——————————————–

मीन (दिदुदेदोचाचि): पढाई लेखाई भन्दा आर्थिक पक्ष बढि प्रेरणको स्रोत बन्नेछ । प्रयत्न नगरि काममा सफलता मिल्ने छैन ।

——————————————–

 

 

 

 

 

तपाईको प्रतिक्रिया