बिहिबार, चैत्र १५, २०८०
Thursday, March 28, 2024

मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

मेष (चुचेचोलालिलुलेलोअ)व्ययभार बढ्नेछ । आफन्तमा अविश्वासको वातावरण विकास देखिन्छ । आफुले गरेका कामबाट अरुले फाइदा लिनेछन् ।

——————————————–

वृष (इवाविवुवेवो):  काम गर्ने उत्सहामा कुनै कमी आउने छैन । आम्दानीका दृष्टिले दिन राम्रो छ । स्वव्यवसायबाट लाभान्वित हुनुहुनेछ । आफन्तबाट सहयोग मिल्नेछ ।

——————————————–

मिथुन (काकिकुकेकोहा):  लगनशिलता बढ्नेछ,गरेका काम अधिकाँश सम्पन्न हुनेछन । सामाजिक प्रतिष्ठा बढ्नेछ । सहास,धैर्यता र पराक्रम बढ्नेछ । लाभ हुनेछ ।

——————————————–

कर्कट (हिहुहेहोडाडिडुडेडो): आस्था र विश्वास बढ्नेछ । मानसिक तनावमा थोरै कमि आउनेछ । व्यापारबाट अल्प लाभ हुनेछ । धार्मिक काममा अभिरुची बढ्नेछ ।

——————————————–

सिंह (मामिमुमेमोटाटिटुटे): विश्वास गुम्नेछ । स्वास्थ्यमा समस्या आउन सक्छ । मानसिक तनाव बढ्नेछ । पढाई लेखाईमा मन जाने छैन । दैनिक काम काजमा अवरोध आउनेछ ।

——————————————–

कन्या (टोपापीपुपेपो):  वैदेशिक काम काजबाट लाभ हुनेछ । जीवन साथिको सहयोग प्राप्त हुनेछ । व्यापारमा वृद्धि होला । विदेश यात्राको योग देखिन्छ ।

——————————————–

तुला (रारिरुरेरोतातितुते): सामान्य प्रयासबाट काम बन्ने छैनन । शत्रु लाग्न सक्छन् काम गर्दा सजग रहनु होला । ऋण बढ्न सक्छ । अरुको भर विश्वासमा काम नगर्नु होला ।

——————————————–

वृश्चिक (तोनानिनुनेनोयायियु):  संवेदनशिल भएर काम गर्नु होला । अन्योलता बढ्न सक्छ । यात्रामा कठिनाई उत्पन्न हुनेछ । पढाई लेखाईमा त्यति ध्यान जाने छैन ।

——————————————–

धनु (येयोभाभिभुधाफाढाभे):  घरका समस्या मिलाउन गाह्रो हुनेछ । पारिवारिक खर्च वृद्धि हुने देखिन्छ । पाहुनाको स्वागत गरिनेछ । स्वास्थ्यमा समस्या नआउला भन्न सकिन्छ ।

——————————————–

मकर (भो,जा,जि,जु,जे,जो,,खि,खु,खे,खो,गा,गि): समयले साथ दिनेछ । शत्रु माथि विजय प्राप्त हुनेछ । उद्योग,पराक्रम बढ्नेछ । अधुरा कामले प्राथमिकता पाउनेछ । व्यापार व्यवसायबाट आय बढ्नेछ ।

——————————————-

कुम्भ (गुगेगोसासिसुसेसोदा): धन दिदा लिदा विचार पु¥याउनु होला नत्र पछि झमेलामा परिनेछ ।  व्यापार व्यवसायबाट सोचे जस्तो लाभ लिन सकिने छैन । खर्च बढ्नेछ ।

——————————————–

मीन (दिदुदेदोचाचि): काम गर्ने हौशला थपिनेछ । गरेका काम सम्पन्न हुनेछन् । गतिरोधको अन्त्य हुनेछ । व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ ।

——————————————–

 

तपाईको प्रतिक्रिया