शनिबार, बैशाख ०८, २०८१
Saturday, April 20, 2024

मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

मेष (चुचेचोलालिलुलेलोअ)समान्यतया आजको दिन अनुकुल जस्तै देखिन्छ काम काजमा विलम्ब नगर्नु होला । सामान्य लाभ हुनेछ ।

——————————————–

वृष (इवाविवुवेवो):  दिन अनुकल देखिन्छ । काम सरल तरिकाले सम्पादन हुनेछन् । काम गर्ने जोश जागर घट्ने छैन ।

——————————————–

मिथुन (काकिकुकेकोहा):  समयले पूर्ण साथ दिने देखिन्न । आर्थिक कारोवारमा सचेत रहनु होला । वाह्य अलमल बढि हुनसक्छ ।

——————————————–

कर्कट (हिहुहेहोडाडिडुडेडो): व्यापार मन्द रहनेछ । मानसिक तनावमा कमी आउनेछ । अर्थ अभावका कारण काममा असर पर्न सक्छ ।

——————————————–

सिंह (मामिमुमेमोटाटिटुटे): काममा सम्वेदनशील भएर लाग्नु होला नत्र आएको अवसर पनि गुम्नेछ । सामान्य आम्दानी हुनेछ ।

——————————————–

कन्या (टोपापीपुपेपो):  कार्य सम्पादन गर्न गाह्रो हुनसक्छ । तर प्रयत्नपूर्व गरेका काम सम्पादन हुनेछन् । व्यवसायिक लाभ हुनेछ ।

——————————————–

तुला (रारिरुरेरोतातितुते): अन्योलमा नपरि काम गर्नु होला । विरोधीको सक्रियता बढ्नेछ सतर्क रहनुहोला । श्रमको मूल्य पाईनेछ ।

——————————————–

वृश्चिक (तोनानिनुनेनोयायियु):  काम गर्दा दुविधामा नपर्नु होला । पढाई लेखाईमा प्रगति हुनेछ । व्यापारबाट अल्प लाभ हुनेछ ।

——————————————–

धनु (येयोभाभिभुधाफाढाभे):  काम गनें उत्साहामा कमि आउने छैन । आज गरेका अधिकाँश काम सफल हुनेछन् । आम्दानी बढ्ला ।

——————————————–

मकर (भो,जा,जि,जु,जे,जो,,खि,खु,खे,खो,गा,गि): दिन मध्यम खालको देखिन्छ । लगनशिल भई गरेका काम सफल हुनेछन् । कार्य क्षमता विस्तारै बढ्नेछ ।

——————————————-

कुम्भ (गुगेगोसासिसुसेसोदा): दिन अनुकुल छ । काम गर्ने उत्साहा बढ्नेछ । व्यापार व्यवसायबाट पनि आय आर्जन बढ्ने नै देखिन्छ ।

——————————————–

मीन (दिदुदेदोचाचि): काम गर्ने जोश जागर घट्नेछ । व्यापार व्यवसायबाट सन्तोषजनक लाभ हुने छैन । आक्षेप आउनसक्छ ।

——————————————–

 

 

 

 

 

तपाईको प्रतिक्रिया