शुक्रबार, बैशाख १४, २०८१
Friday, April 26, 2024

मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

मेष (चुचेचोलालिलुलेलोअ)आत्मबल,आत्मविश्वास बढ्नेछ । नविन कार्यको प्रारम्भ हुनेछ । व्यवसायमा नयाँ सम्भावना देखिनेछन् । आम्दानी बढ्ला ।

——————————————–

वृष (इवाविवुवेवो):  सामाजिक काममा अभिरुची बढ्नेछ । प्रतिष्ठा बढ्नेछ । गरेका काम उदाहरणीय हुनेछन् । काम अनुसार दाम मिल्नेछ । व्यापारमा सुधार आउनेछ ।

——————————————–

मिथुन (काकिकुकेकोहा):  दिन मध्यम खालको छ । आर्थिक कुरालाई ध्यान दिनु होला । आफन्तबाट सहयोग पाईनेछ । यात्राको सम्भावना देखिन्छ ।

——————————————–

कर्कट (हिहुहेहोडाडिडुडेडो): स्वास्थ्य विग्रिन सक्छ । आफन्तका कारण काममा विलम्ब हुनेछ । गोप्य कुरा नखोल्नु होला । फजुल खर्च बढ्ने देखिन्छ ।

——————————————–

सिंह (मामिमुमेमोटाटिटुटे): हेलचक्रयाई गरेर काम नगर्नु होला समयले थोरै साथ दिनेछ । व्यापार व्यवसयाबाट अल्प लाभ हुनेछ । यात्राको योग देखिन्छ ।

——————————————–

कन्या (टोपापीपुपेपो):  विरोधीबाट काममा अवरोध आउन सक्छ । कार्य क्षमता बढ्ने छ । काम गर्दा बाहिरी कुरालाई ध्यान दिनु होला । प्रयत्न सफल हुनेछ ।

——————————————–

तुला (रारिरुरेरोतातितुते): मानसिक चिन्ता बढ्नेछ । काममा विलम्व गर्दा अरुले फाइदा लुट्ने छन् । गरेका कामबाट अल्प लाभ हुनेछ । अनावस्यक झन्झट आइलाग्नेछन् ।

——————————————–

वृश्चिक (तोनानिनुनेनोयायियु):  सहज रुपमा काम गर्ने वातावरण बन्ने छैन । घरयासी काम काजमा व्यस्तता बढ्नेछ । काम गर्ने जोश जागर घट्नेछ । झै झमेला आइलाग्न सक्छन् ।

——————————————–

धनु (येयोभाभिभुधाफाढाभे):  लेनदेन कारोवारमा सुधार आउनेछ । विरोधी शरणमा आउने छन् । गिरेको मनोबल उठ्ने छ । काम गर्ने जोश जागर बढ्नेछ । व्यापार बढ्नेछ ।

——————————————–

मकर (भो,जा,जि,जु,जे,जो,,खि,खु,खे,खो,गा,गि): जीवन साथिको सहयोग लिएर काम गर्दा सहज हुनेछ ।  व्यापार व्यवसायबाट सामान्य लाभ हुनेछ । पराक्रम बढ्ला ।

——————————————-

कुम्भ (गुगेगोसासिसुसेसोदा): भोजभतेरमा सहभागि हुने अवसर प्राप्त हुनेछ । आत्मबल बढ्नेछ । व्यापार व्यवसायबाट सामान्य लाभ हुनेछ । विरोधी परास्त हुनेछन् ।

——————————————–

मीन (दिदुदेदोचाचि): अनावस्यक समस्या सृजना हुने देखिन्छ । अशुभ समाचारले चिन्ता थप्नेछ । व्यापार व्यवसायमा गिरावट आउने छ । स्वास्थ्य कमजोर बन्नेछ ।

——————————————–

 

 

 

 

 

तपाईको प्रतिक्रिया