बिहिबार, बैशाख ०६, २०८१
Thursday, April 18, 2024

मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

मेष (चुचेचोलालिलुलेलोअ)कमजोरीको महशुस हुनेछ । आस्था बढ्नेछ,विश्वास पलाउने छ । कामले पूर्ण गति लिने छैन । स्पष्ट वोल्दा आफैलाई घाटा हुनेछ ।

——————————————–

वृष (इवाविवुवेवो):  मनमा अशान्ति बढ्नेछ । समय प्रतिकुल देखिन्छ नयाँ काममा हात नहाल्नु होला । स्वास्थ्य र लेनदेनमा समस्या आउन सक्छ ।

——————————————–

मिथुन (काकिकुकेकोहा):  कामको नयाँ प्रस्ताव आउन सक्छ । समयले साथ दिने नै छ काममा पछि नपर्नु होला । व्यापार व्यवसायमा नयाँ सम्भावना देखिने छन् ।

——————————————–

कर्कट (हिहुहेहोडाडिडुडेडो): भय कार्य सम्पादन गर्न कार्य क्षमता बढाउनु पर्ने देखिन्छ । यत्नपूर्वक गरेका काम फलदायी नै रहने छन् । कामको वीचमा भाजो हाल्न आउने छन् ।

——————————————–

सिंह (मामिमुमेमोटाटिटुटे): निर्णय क्षमता कमजोर हुनसक्छ । सोच विचार काममा हात हाल्नु होला । विना तयारी काममा जादा सफलता कम मिल्नेछ । व्यापार मन्द रहला ।

——————————————–

कन्या (टोपापीपुपेपो):  घरयासी समस्या बढ्न सक्छन् । आफन्तबाट सामान्य सहयोग मिल्नेछ । खर्चको मात्र बढ्नेछ । काम गरेर अपयश मिल्नेछ ।

——————————————–

तुला (रारिरुरेरोतातितुते): नयाँ कामको प्रस्ताव आउन सक्छ । कार्य क्षमता बढ्नेछ । आफ्नो काम गर्न आफै सक्षम हुनुहुनेछ । व्यापार व्यवसायबाट आय बढ्नेछ ।

——————————————–

वृश्चिक (तोनानिनुनेनोयायियु):  कुरा भन्दा काममा ध्यान दिनु होला गरेका काम सफल हुनेछन् । अरुको भरविश्वासमा मात्रै काम नगर्नुृ होला । आर्थिक संरचना नचलाउनु होला ।

——————————————–

धनु (येयोभाभिभुधाफाढाभे):  अनिश्चयका घेराबाट अगाडि बढ्नु हुनेछ । काममा देखिएका समस्या कम भएर जाने छन् । गरेका कामबाट केहि न केहि लाभ हुने नै छ ।

——————————————–

मकर (भो,जा,जि,जु,जे,जो,,खि,खु,खे,खो,गा,गि): सोचाईको विपरित काम हुनेछन् । समयमा काम गर्न गाह्रो हुनेछ । स्वास्थ्यमा समस्या आउन सक्छ । गरेका कामबाट सोचे जस्तो लाभ लिन सकिने छैन ।

——————————————-

कुम्भ (गुगेगोसासिसुसेसोदा): मन,बचन र कर्मले अगाडि बढ्नु होला । आम्दानीका स्रोत बढ्ने छन् । स्वव्यवसायबाट लाभान्वित हुनुहुनेछ । सहयोग सहानुभूति मिल्नेछ ।

——————————————–

मीन (दिदुदेदोचाचि): अवरुद्ध कामले प्राथमिकता पाउनेछ,सम्पन्न हुनेछन् । गरेका काम सरल तरिकाले सम्पादन हुनेछन् । सामाजिक इज्जत प्रतिष्ठा बढ्नेछ ।

——————————————–

 

 

 

तपाईको प्रतिक्रिया