शनिबार, बैशाख ०८, २०८१
Saturday, April 20, 2024

मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

मेष (चुचेचोलालिलुलेलोअ)स्वास्थ्यमा समस्या आउन सक्छ । अरुको कुरा सुनेर वाक्क दिक्क लाग्नेछ । खर्च बढ्ने तथा असन्तुलित व्यापार हुनेछ ।

——————————————–

वृष (इवाविवुवेवो):  दैनिक काममा प्रगति हुनेछ । व्यापार व्यवसायबाट आम्दानी बढ्ने देखिन्छ । प्रेम प्रस्ताव आउन सक्छ । यात्राको योग देखिन्छ ।

——————————————–

मिथुन (काकिकुकेकोहा):  प्रतिश्पर्धा गरेर अगाडि बढ्नु होला ,काम गर्दा अवरोध पु¥याउन खोज्ने धेरै हुनेछन् । गरेका काम भने प्राय सफल हुने देखिन्छ ।

——————————————–

कर्कट (हिहुहेहोडाडिडुडेडो): अन्योलमा काम गर्दा सफलता धेरै मिल्ने छैन । लामो दुरिको यात्रामा कष्ट हुनसक्छ । व्यापार व्यवसाय मन्द रहला । सामान्य लाभ हुनेछ ।

——————————————–

सिंह (मामिमुमेमोटाटिटुटे): काम गर्दा अनावस्यक झन्झट आईलाग्ने छन् । पारिवारिक समस्या बढ्ने छन् । स्वास्थ्यमा समस्या आउन सक्छ । भौतिक सम्पति नास हुनेछ ।

——————————————–

कन्या (टोपापीपुपेपो):  नयाँ कामको प्रस्ताव आउन सक्छ । काम गर्ने उत्साहा बढ्नेछ । गरेका कामबाट धेर थोर लाभ लिन सकिनेछ । सहयोग मिल्ला ।

——————————————–

तुला (रारिरुरेरोतातितुते): लगनशिल भई गरेका काम सफल हुनेछन् । संचित धन नास हुनेछ । आफन्तबाट धोका हुनसक्छ । व्यापार व्यवसायमा अवनति हुनेछ ।

——————————————–

वृश्चिक (तोनानिनुनेनोयायियु):  शरीरिक एवं मानसिक स्फूर्ति बढ्नेछ । अनावस्यक खर्चमा कमि आउनेछ । सहयोग सहानुभूति मिलनेछ । भोज भतेरमा सहभागि हुने अवसर आउनेछ ।

——————————————–

धनु (येयोभाभिभुधाफाढाभे):  काम गर्ने वातावरण मिल्ने छैन । विश्वासको संकट पर्नेछ । काम गरेर लाभ भन्दा हानी बढि हुनसक्छ । व्यापारमा गिरावट आउनेछ ।

——————————————–

मकर (भो,जा,जि,जु,जे,जो,,खि,खु,खे,खो,गा,गि): वैदेशिक कामबाट लाभान्वित हुनुहुनेछ । जीवन साथिको सहयोग मिल्नेछ । व्यापार व्यवसायबाट प्रचुर लाभ हुनेछ । मांगलिक काम हुनेछन् ।

——————————————-

कुम्भ (गुगेगोसासिसुसेसोदा): कुरा काट्नेहरु सहयोगको हात फैलाउने छन् । रोकिएका कामले गति लिनेछ । सामाजिक इज्जत प्रतिष्ठा बढ्नेछ । शत्रुबाट लाभ हुनेछ ।

——————————————–

मीन (दिदुदेदोचाचि): आस्था र विश्वास थोरै पलाउनेछ । काममा पूर्ण सफलता नमिल्न सक्छ । बाह्य काममा व्यस्तता बढि हुदा आफ्ना गर्नु पर्ने काम पनि हुने छैनन ।

——————————————–

 

तपाईको प्रतिक्रिया