बुधबार, बैशाख १२, २०८१
Wednesday, April 24, 2024

मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

मेष (चुचेचोलालिलुलेलोअ)पूर्वान्हमा गरेका काम सफल हुनेछन् । अपरान्ह पछि समय प्रतिकुल हुनेछ । नयाँ काममा हात नहाल्नु होला । व्यापारमा अवनति हुनेछ । खर्चको मात्रा बढ्नेछ ।

——————————————–

वृष (इवाविवुवेवो):  विवादको अन्त्य हुनेछ । काम गर्ने जोश जागर बढ्ने छ । लोभ मोह बढ्नेछ । परिवारबाट सहयोग सहानुभूति मिल्नेछ । आय बढ्ला ।

——————————————–

मिथुन (काकिकुकेकोहा):  हतारमा काम गर्दा पछि पश्चताप हुनेछ । परिश्रम अनुसारको फल पाईने छ । स्वास्थ्यमा थोरै ख्याल राख्नु पर्ने देखिन्छ । आय आर्जन बढ्नेछ ।

——————————————–

कर्कट (हिहुहेहोडाडिडुडेडो): समयले कमै साथ दिनेछ । समस्याको घेराबाट बाहिर जान पाईने छै्रन । मानसिक एवं शारीरिक दूर्वलता बढ्नेछ । अनुत्पादक खर्च बढ्ला ।

——————————————–

सिंह (मामिमुमेमोटाटिटुटे): पूर्वान्हमा गरेका काम सफल हुनेछन् मध्यान्ह पछि समयले विस्तारै साथ दिन छोड्ने छ । घरयासी समस्या बढ्नेछन् । वैदेशिक कार्यमा अवरोध आउनेछ ।

——————————————–

कन्या (टोपापीपुपेपो):  समयको गति सगै काममा प्रगति हुनेछ । व्यापार व्यवसायमा सुधार आउने छ । कार्य क्षमता बढ्नेछ । आम्दानीका स्रोत बढ्ने देखिन्छ ।

——————————————–

तुला (रारिरुरेरोतातितुते): समयमा गरेका काम सफल हुनेछन् । सम्पतिको विषयमा कुरा नगर्दा राम्रो हुनेछ । प्रयत्पूर्वक गरेका काम सफल हुनेछन् । वोलिको प्रभाव बढ्नेछ ।

——————————————–

वृश्चिक (तोनानिनुनेनोयायियु):  दिनको अधिकाँश समय प्रतिकुल देखिन्छ । साँझपख समयमा सुधार आउने देखिन्छ । गरेका काम बन्ने छन् । व्यापार व्यवसायमा सुधार आउनेछ ।

——————————————–

धनु (येयोभाभिभुधाफाढाभे):  समयको सदुपयोग गर्नु होला अपरान्ह पछि साथ दिने छैन । स्वास्थ्यको लागि धन खर्च गर्नु पर्ला । व्यापार र लेनदेन कारोवारमा गिरावट आउनेछ । पश्चताप हुनेछ ।

——————————————–

मकर (भो,जा,जि,जु,जे,जो,,खि,खु,खे,खो,गा,गि): लगनशिलता बढाउनु होला । समयले साथ दिनेछ । गरेका अधिकाँश काम सफल हुनेछन् । जीवन साथिको सहयोगमा काम बन्नेछन् । बक्यौता रकम उठ्नेछ ।

——————————————-

कुम्भ (गुगेगोसासिसुसेसोदा): समयको गति सगै सुधारका संकेत देखिनेछन् । अवरुद्ध काम क्रमश अगाडि बढ्ने छन् । ऋण चुक्ता हुने देखिन्छ । धर्म कर्ममा मन जानेछ ।

——————————————–

मीन (दिदुदेदोचाचि): समयले त्यति साथ दिने छैन । आर्थिक पक्ष कमजोर हुदा काममा ढिलाई हुने देखिन्छ । बह्य हस्तक्षेप बढ्न सक्छ सतर्क रहनु होला । स्वास्थ्य कमजोर रहनेछ ।

——————————————–

तपाईको प्रतिक्रिया