शुक्रबार, चैत्र १६, २०८०
Friday, March 29, 2024

मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

मेष (चुचेचोलालिलुलेलोअ)आफन्तबाट सहयोग मिल्नेछ । समयमा गर्न सके धेरै काम फस्र्योट हुनेछन् । आयत निर्यात  व्यापार व्यवसायबाट आय बढ्नेछ । विदेश यात्राको योग देखिन्छ ।

——————————————–

वृष (इवाविवुवेवो):  कामको विचार विमर्श हुनेछ । व्यापार व्यवसायमा क्रमिक सुधार आउने छ । लगनशिल भई गरेर काम सफल हुनेछन् । आफ्नो ठानेर काम नगर्नु होला धोका दिन सक्छन् ।

——————————————–

मिथुन (काकिकुकेकोहा):  अलमलमा नपरि काम गर्नु होला । हेलचक्र्याई गर्दा घाटा हुनेछ । धन सम्पतिको वारेमा विवाद पर्न सक्छ । आर्थिक कारोवारमा समस्या आउन सक्छ ।

——————————————–

कर्कट (हिहुहेहोडाडिडुडेडो): विभिन्न समस्या झेल्नु पर्ला । अरुको भर परेर काम नगर्नु होला । घरका कुराले मन दिक्क हुनेछ । घर बाहिर बसेर काम गर्दा बढि अनुकुल होला ।

——————————————–

सिंह (मामिमुमेमोटाटिटुटे): उद्योग,पराक्रम बढ्नेछ । व्यापार व्यवसायबाट सामान्य लाभ हुनेछ । कामको वीचमा विचार परिवर्तन गर्दा आफैलाई नोक्सान हुन सक्छ सर्तक भई काम गर्नु होला ।

——————————————–

कन्या (टोपापीपुपेपो):  संचित धन घट्न सक्छ । भ्रमबाट मुक्त भई काम गर्नु होला । घरका समस्या मिलाउन समय लाग्ने छ । व्यापार व्यवसायबाट खासै लाभ हुने छैन ।

——————————————–

तुला (रारिरुरेरोतातितुते): सहज रुपमा काम अगाडि बढ्ने छन् । मान सम्मान मिल्नेछ । व्यापार व्यवसायबाट सामान्य लाभ होला । काम गर्ने उत्साहा घट्ने छैन । गरेका अधिकाँश काम सफल हुनेछन् ।

——————————————–

वृश्चिक (तोनानिनुनेनोयायियु):  विश्वासको संकट पर्नेछ । अनावस्यक दोष लाग्न सक्छ । काम गरेर जश पाईने छैन । अनावस्यक खर्च वृद्धिले आर्थिक संकट आउन सक्छ । भाग्य खोसिन सक्छ सतर्क रहनु होला ।

——————————————–

धनु (येयोभाभिभुधाफाढाभे):  व्यापार बढ्नेछ,उधारो कारोवार नगर्नु होला । पढाई लेखाईमा प्रगति हुनेछ । नोकरी तथा राजनीतिमा नयाँ अवसर आउन सक्छ । धार्मिक विश्वास बढ्नेछ ।

——————————————–

मकर (भो,जा,जि,जु,जे,जो,,खि,खु,खे,खो,गा,गि): अनुकुल परिस्थितिमा काम गर्न पाईनेछ । विरोधी कमजोर बन्ने छन् । सहज र सरल तरिकाले आज काम बन्ने छन् । गरेका कामबाट लाभ पनि राम्रै होला ।

——————————————-

कुम्भ (गुगेगोसासिसुसेसोदा): विना योजना काम गर्दा हानी नोक्सानी हुन सक्छ । दैनिक काम काजमा समस्या देखिने छन् । आफ्ना काममा भन्दा अरुका काममा बढि चासो दिदा कुनै फाइदा हुने छैन ।

——————————————–

मीन (दिदुदेदोचाचि): मानसिक तनाव बढ्नेछ । सन्तानको बारेमा बढि चिन्ता हुनेछ । पढाई लेखाईमा अवरोध आउन सक्छ । संचित धन नास हुनसक्छ । आफन्तबाट नै धोका हुनेछ ।

——————————————–

 

तपाईको प्रतिक्रिया