मंगलबार, बैशाख ०४, २०८१
Tuesday, April 16, 2024

मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

 

मेष (चुचेचोलालिलुलेलोअ)परिवारबाट सहयोग मिल्नेछ । नविन कार्यको शुभारम्भ हुनेछ । व्यापार व्यवसायबाट लाभान्वित हुनुहुनेछ । यात्राको योग देखिन्छ ।

——————————————–

वृष (इवाविवुवेवो):  शत्रुबाट अवरोध आउन सक्छ,काममा कडा रुपमा प्रशस्तुत हुनु होला । गरेका अधिकाँश काम सफल हुनेछन् । आम्दानी बढ्नेछ ।

——————————————–

मिथुन (काकिकुकेकोहा):  दिन मध्यम देखिन्छ । कार्य प्रगति धेरै हुने देखिन्न् । अन्योलता बढ्नेछ । पढाईका साथै बाहिरी काममा पनि चासो बढ्ने छ ।

——————————————–

कर्कट (हिहुहेहोडाडिडुडेडो): समयले कम साथ दिनेछ । व्यापार व्यवसायमा विस्तारै मन्दि आउने देखिन्छ । समस्या घट्ने भन्दा बढ्ने देखिन्छ । धन खर्च बढ्नेछ ।

——————————————–

सिंह (मामिमुमेमोटाटिटुटे): काम गर्ने वातावरण तयार हुनेछ । घर परिवारबाट सहयोग मिल्नेछ । काम गर्ने जोश जागर बढ्नेछ । व्यापारमा पनि सुधार आउनेछ ।

——————————————–

कन्या (टोपापीपुपेपो):  दिन मध्यम देखिन्छ । वोलीको प्रभाव बढ्नेछ । प्रयत्नपूर्वक गरेका काम सफल हुनेछन् । संचित धन बढ्नेछ । सहयोग मिल्नेछ ।

——————————————–

तुला (रारिरुरेरोतातितुते): समयमा क्रमिक सुधार आउनेछ । मन पर्ने काम हुनेछन् । रोकिएका काम सफल हुनेछन् । शारीरिक एवं मानसिक तनाव बढ्नेछ ।

——————————————–

वृश्चिक (तोनानिनुनेनोयायियु):  समय अनुकुल देखिन्न । पढाई लेखाईमा अवरोध आउनेछ । व्यापार व्यवसायमा गिरावट आउनेछ । काममा अवरोध आउनेछ ।

——————————————–

धनु (येयोभाभिभुधाफाढाभे):  परिवारमा सुख शान्ति मिल्नेछ । गरेका कामबाट धेर थोर लाभ लिन सकिनेछ । व्यापार व्यवसायबाट आम्दानी  बढ्ने देखिन्छ ।

——————————————–

मकर (भो,जा,जि,जु,जे,जो,,खि,खु,खे,खो,गा,गि): जीवन साथिको सहयोगमा महत्वपूर्ण काम हुनेछन् । समयको गतिसैग काममा सुधार आउनेछ । तपाईको कामबाट अरु प्रभावित हुने छन् । प्रतिष्ठ बढ्ला ।

——————————————-

कुम्भ (गुगेगोसासिसुसेसोदा): काम गरेर प्रशुंसा पाउनुको सट्टा आलोचना सहनु पर्ला । समस्याबाट पीडित हुनुपर्ला । अनावस्यक खर्चमा वृद्धि हुनेछ । तनाव घट्नेछ ।

——————————————–

मीन (दिदुदेदोचाचि): मानसिक चिन्ता बढ्ने छ । पढाई लेखाईमा अवनति हुनेछ । व्यापारमा गिरावट आउनेछ । खर्च बढ्नेछ । ——————————————–

तपाईको प्रतिक्रिया