शुक्रबार, बैशाख १४, २०८१
Friday, April 26, 2024

मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): कार्य सम्पन्न गर्न मेहनत बढि गर्नु पर्ला । आफन्तसँग मतभेद बढ्न सक्छ । उच्चमनोबलका साथ काम गर्नु होला गरेका काम  सफल हुनेछन् । प्रतिश्पर्धामा सफल हुनुहुनेछ ।

——————————————–

वृष (इ, , , , वा, वि, वु, वे, वो):  अन्योलमा नपरि काम गर्नु होला । जोखिम पूर्ण यात्रा नगर्नु होला । घर छोडेर हिड्न मन लाग्ने छ । काम गर्ने बातावरण त्यति देखिदैन । व्यापार व्यवसायबा अल्प लाभ हुनेछ ।

——————————————–

मिथुन (का, कि, कु, , , , के, को, हा):  बोलिको प्रभाव पर्ने छ । इष्टमित्र साथिभाई सँग भेटघाट तथा सहयोग आदन प्रदान हुनेछ । काम गर्ने जोश जागर घट्न सक्छ । लगनशिल भई गरेका काम सफल हुनेछन् ।

——————————————–

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): सहास,धैर्यता र पराक्रम बढ्ने छ । नोकरी तथा राजनीतिमा सफलता मिल्ने छ । व्यापार व्यवसायबाट आय आर्जन बढ्ने छ । अधिकाँश काम आफ्नै बाहुवलबाट सम्पादन हुने छन् ।

——————————————–

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): आफन्तबाट कहि कतै अप्ठ्यारो पर्न सक्छ सतर्क रहनु होला । आर्थिक कारोवारमा विशेष चनाखो रहनु होला, सम्पतिमा दाग लाग्न सक्छ । व्यापारबाट खासै लाभ लिन सकिने छैन ।

——————————————–

कन्या (टो, पा, पी, पु, , , , पे, पो):  उत्साहा बढ्नेछ । भोज भतेरमा सहभागि हुने अवसर आउन सक्छ । गरेका काम अधिकाँश सफल हुनेछन् । इष्ट मित्र साथी भाई सँग मेल हुनेछ । व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ ।

——————————————–

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते): दिन प्रतिकुल बढि देखिन्छ जोखिम लिएर काम नगर्नु होला । विश्वासको संकट पर्नेछ । आफ्नो सोचाईको विपरित काम हुने छन् । अनावस्यक काममा समय र धन लगानी हुनेछ ।

——————————————–

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु):  भाग्य र कर्म दुवै बलियो देखिन्छ । आकस्मिक आम्दानीको योग देखिन्छ । राज्यबाट सहयोग पाईनेछ । व्यापारबाट आम्दानी राम्रो हुनेछ । कुटनैतिक विधि अप्नाई काम गर्नु होला ।

——————————————–

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे):  स्वाथ्यमा सुधार आउनेछ । काम गर्ने जोश जागर बढ्नेछ । अधुरा काम फस्र्योट हुने छन् । लेन देन कारोवारमा सुधार आउने छ । अरुको भर विश्वासमा मात्र काम नगर्नु होला ।

——————————————–

मकर (भो,जा,जि,जु,जे,जो,,खि,खु,खे,खो,गा,गि): धर्म कर्म तिर मन जानेछ । लाभदायिक यात्राको सम्भावना देखिन्छ । पढाई लेखाईमा सुधार आउनेछ । दैनिक काम काजमा सामान्य प्रगति हुनेछ । आम्दानी खर्च वरावरै जस्तो हुनेछ ।

——————————————-

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा): मानसिक एवं शारीरिक दुर्वलता बढ्ने छ । व्यापार व्यवसायमा मन्दि आउने छ । काम गर्न मन लाग्ने छैन । अनावस्यक काम धेरै हुने छन् । आम्दानीका स्रोत घट्ने छन् ।

——————————————–

मीन (दि, दु, , , , दे, दो, चा, चि): समयमा गरेका काम सफल हुनेछन् । जीवन साथिको सहयोगमा महत्वपूर्ण काम हुनेछन् । वैदेशिक यात्राको सम्भावना देखिन्छ । व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ ।

——————————————–

 

 

 

तपाईको प्रतिक्रिया