शुक्रबार, बैशाख ०७, २०८१
Friday, April 19, 2024

मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): धनमा मन दौडिनेछ,कामले पूर्णता पाउने छैन । भ्रम मुक्त भई काम गर्नु होला । व्यापारबाट अल्प लाभ हुनेछ ।

——————————————–

वृष (इ, , , , वा, वि, वु, वे, वो):  भौतिक सम्पतिको नास हुनसक्छ । काम गर्दा आलोचित हुनु पर्ला । व्यापार व्यवसायबाट लाभ लिन सकिने छैन ।

——————————————–

मिथुन (का, कि, कु, , , , के, को, हा):  कार्य क्षमता बढ्नेछ,समयमा गरेका काम सफल हुनेछन् । व्यापारबाट आम्दानी बढ्नेछ । सहयोग मिल्नेछ ।

——————————————–

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): वोलिको प्रभावमा काम बन्ने छन् । पढाई लेखाई तिर कम ध्यान जानेछ । संचित धन नास हुनसक्छ ।

——————————————–

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): जिम्मेवारी थपिन सक्छ । समयमा गरेका काम सफल हुनेछन् । व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ ।

——————————————–

कन्या (टो, पा, पी, पु, , , , पे, पो):  समयमा सुधार देखिन्न । गरेका कामबाट आफुलाई भन्दा अरुलाई फाइदा पुग्नेछ । व्यर्थको घुमाई फिराई हुनेछ ।

——————————————–

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते): समयको सदुपयोग गर्दा राम्रो होला । ढिला सुस्ति गर्दा फाइदा अरुले लिने छन् । कामबाट लाभ लिन सकिनेछ ।

——————————————–

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु):  दुविधामा नपरि काम गर्न होला,समयले साथ दिनेछ । गरेका अधिकाँश काम सफल हुनेछन् । आय बढ्नेछ ।

——————————————–

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे):  समयले कम साथ दिनेछ जोखिम नमोल्नु होला । आफन्तमा मनमुटाव बढ्नेछ । कुपात्रामा धन खर्च हुनेछ ।

——————————————–

मकर (भो,जा,जि,जु,जे,जो,,खि,खु,खे,खो,गा,गि): मानोविकार बढ्नेछ । स्वास्थ्यमा समस्या आउन सक्छ अहार विहारमा ध्यान दिनु होला । व्यापार घट्नेछ ।

——————————————-

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा): स्वव्यवसायबाट लाभान्वित हुनु हुनेछ । जीवन साथीको अल्प सयोग हुनेछ । यापारबाट स्वल्प लाभ हुनेछ ।

——————————————–

मीन (दि, दु, , , , दे, दो, चा, चि): काम गर्दा विवाद सृजना हुनसक्छ विचार पु¥याउनु होला । प्रयत्नपूर्वक गरेका काम सफल हुनेछन् । लाभ होला ।

——————————————–

 

 

तपाईको प्रतिक्रिया