शनिबार, बैशाख ०८, २०८१
Saturday, April 20, 2024

मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): आम्दानी घट्नेछ भने आकस्मिक खर्च बढ्नेछ । घरको वातावरण खलबलिनेछ । व्यापारबाट लाभ कम हुनेछ ।        

——————————————–

वृष (इ, , , , वा, वि, वु, वे, वो):  आम्दानीका स्रोत बढ्ने छन् । व्यापारबाट आम्दानी हुनेछ । काम गर्ने जोश जागर बढ्नेछ । सहयोग मिल्नेछ ।

——————————————–

मिथुन (का, कि, कु, , , , के, को, हा):  काममा देखिएका समस्या कम भएर जाने छन् । आर्थिक कारोवारमा सुधार आउनेछ । उत्साहा बढ्नेछ ।

——————————————–

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): मनमा नयाँ नयाँ कुरा खेल्ने छन् । मानसिक तनावमा कमी आउनेछ । काम गर्दा अर्थ अभावको महशुस हुनेछ ।

——————————————–

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): काम गर्ने परिस्थिति मिल्ने छैन । देखिएका सम्भावना क्षिण भएर जाने छन् । व्यापारमा मन्दि आउनेछ ।        

——————————————–

कन्या (टो, पा, पी, पु, , , , पे, पो):  जीवन साथिका कारण काममा सफलता मिल्नेछ । दैनिक काम काजमा प्रगति हुनेछ । व्यापारमा प्रगति हुनेछ ।

——————————————–

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते): विरोधीको सक्रियता बढ्नेछ । आफुले काम गरेर अरुलाई फाइदा पुग्न सक्छ । आय आर्जन बढ्नेछ ।

——————————————–

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु):  पढाईमा प्रगति हुनेछ । काम गर्दा दुविधामा नपरि गर्नु होला । व्यापार व्यवसायबाट अल्प लाभ हुनेछ ।

——————————————–

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे):  आम्दानी घट्ने तथा घरयासी खर्च बढ्नेछ । पारिवारिक सुखमा कमी आउनेछ । काम गर्ने जोश जागर घट्नेछ ।

——————————————–

मकर (भो,जा,जि,जु,जे,जो,,खि,खु,खे,खो,गा,गि): कार्य क्षमता बढ्नेछ । अधिकाँश काम सम्पादन हुने छन् । व्यापार व्यवसायमा उन्नति प्रगति राम्रो हुनेछ ।

——————————————-

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा): आर्थिक कारोवारमा सजग रहनु होला । विरोधीबाट काममा अवरोध आउनेछ । स्वास्थ्य कमजोर बन्ने छ ।

——————————————–

मीन (दि, दु, , , , दे, दो, चा, चि): समस्या कम भएर जाने छन् । भोज भतेरमा सहभागि हुने अवसर आउनेछ । काम गर्ने जोश जागर बढ्नेछ ।

——————————————–

 

 

 

तपाईको प्रतिक्रिया