शुक्रबार, बैशाख ०७, २०८१
Friday, April 19, 2024

मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): व्ययभार बढ्नेछ । आफन्तमा अविश्वासको वातावरण बन्नेछ । गलत शन्देश जानेछ । आफुबाट फाइदा लिनेछन् ।

——————————————–

वृष (इ, , , , वा, वि, वु, वे, वो):  आम्दानीका दृष्टिले दिन राम्रो छ । स्वव्यवसायबाट लाभान्वित हुनुहुनेछ । आफन्तबाट सहयोग मिल्नेछ ।

——————————————–

मिथुन (का, कि, कु, , , , के, को, हा):  काममा प्रगति हुनेछ । सामाजिक प्रतिष्ठा बढ्नेछ । सहास,धैर्यता र पराक्रम बढ्नेछ । कामबाट लाभ हुनेछ ।

——————————————–

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): आस्था र विश्वास बढ्नेछ । मानसिक तनावमा थोरै कमि आउनेछ । व्यापारबाट अल्प लाभ हुनेछ ।

——————————————–

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): असहयोग हुनेछ,मानसिक तनाव बढ्नेछ । पढाई लेखाईमा मन जाने छैन । दैनिक काममा अवरोध आउनेछ ।        

——————————————–

कन्या (टो, पा, पी, पु, , , , पे, पो):  वैदेशिक काम काजबाट लाभ हुनेछ । जीवन साथिको सहयोग प्राप्त हुनेछ । व्यापारमा वृद्धि होला ।

——————————————–

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते): कार्य सम्पादनमा कडाईका साथ लाग्नु पर्ने देखिन्छ । शत्रु बाधाको योग देखिन्छ । परिश्रमको फल मिठो हुनेछ ।

——————————————–

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु):  अन्योलता बढ्न सक्छ । यात्रामा कठिनाई उत्पन्न हुनेछ । पढाई लेखाईमा त्यति ध्यान जाने छैन ।

——————————————–

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे):  घरमा समस्या सृजना हुनसक्छ । स्वास्थ्यमा समस्या नआउला भन्न सकिन्छ । खर्चमा तिव्रता आउनेछ ।

——————————————–

मकर (भो,जा,जि,जु,जे,जो,,खि,खु,खे,खो,गा,गि): उद्योग,पराक्रम बढ्नेछ । अधुरा कामले प्राथमिकता पाउनेछ । व्यापार व्यवसायबाट पनि आय बढ्नेछ ।

——————————————-

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा): कारोवारमा गिरावट आउनेछ । व्यापारबाट पनि सोचे जस्तो लाभ लिन सकिने छैन । खर्च बढ्नेछ ।

——————————————–

मीन (दि, दु, , , , दे, दो, चा, चि): स्फूर्ति बढ्नेछ । उत्तम भोजन प्राप्तिको योग देखिन्छ । गतिरोधको अन्त्य हुनेछ । व्यापारबाट आम्दानी बढ्नेछ ।

——————————————–

 

 

 

तपाईको प्रतिक्रिया